(२) यस पररच्छे िमा िएका व्यिस्थाहरुको अधिनमा रही प्रयोगकतानले धनजको धडचजटल हस्ताक्षर प्रयोग गरी विद्युतीय अधिले ख प्रमाचणत गनन सक्नेछ। १७.धडचजटल हस्ताक्षरको कानूनी मान्यता : (१) प्रचधलत कानूनमा कुनै सूचना, धलखत, अधिलेख िा अन्य कुनै कुरालाई हस्ताक्षरद्वारा प्रमाचणत गनुन पने िा कुनै धलखतमा कुनै व्यचिको हस्ताक्षर गररएको हुन ु पने िनी उल्लेख गररएको रहेछ िने त्यस्ता सूचना, धलखत िा अधिले ख यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयममा उचल्लचखत प्रवक्रया पूरा गरी धडचजटल हस्ताक्षरद्वारा प्रमाचणत गररएको िए त्यस्तो धडचजटल हस्ताक्षरले कानूनी मान्यता प्राप्त गनेछ। (२) उपिफा (१) बमोचजमको धडचजटल हस्ताक्षर सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ। १८. सुरचक्षत धडचजटल हस्ताक्षर माधनने: कुनै विद्युतीय अधिलेखमा गररएको धडचजटल हस्ताक्षरलाई तोवकए बमोचजमको सुरक्षण कायनविधि अपनाई तोवकए बमोचजम परीक्षण र सम्पुवष्ट गररएको िए त्यस्तो धडचजटल हस्ताक्षरलाई सुरचक्षत धडचजटल हस्ताक्षर माधननेछ। पररच्छे ि–५ धनयन्रक र प्रमाणीकरण धनकाय सम्बन्िी व्यिस्था १९. धनयन्रक सम्बन्िी व्यिस्था : (१) प्रमाणीकरण धनकायलाई इजाजतपर दिने काम समेतको लाधग मन्रालयले तोवकए बमोचजमको योग्यता र अनुिि प्राप्त गरे को व्यचिलाई धनयन्रक धनयुि गनन सक्नेछ। (२) उपिफा (१) बमोचजमको धनयन्रक धनयुि नगरे सम्म नेपाल सरकारले नेपाल सरकारको राजपरावङ्कत प्रथम श्रे णीको अधिकृतलाई धनयन्रकको काम गनन तोक्न सक्नेछ। (३) मन्रालय��े कुनै धनकायलाई धनयन्रकको कायानलय तोक्न िा आिश्यकता अनुसार धनयन्रकको छु ट्टै कायानलय खोल्न सक्नेछ। २०. धनयन्रकको काम, कतनव्य र अधिकार: धनयन्रकको काम, कतनव्य र अधिकार िे हाय बमोचजम हुनेछ:– (क) प्रमाणीकरण धनकायलाई इजाजतपर प्रिान गने, (ख) प्रमाणीकरण धनकायको काम कारबाहीको सुपररिेक्षण र रे खिे ख गने, (ग) प्रमाणीकरण धनकायले धडचजटल हस्ताक्षरको सम्पुवष्ट गने सम्बन्िमा कायम गनुन पने स्तर धनिानरण गने, (घ) प्रमाणीकरण धनकायले आफ्नो कारोबार सञ्चालन गिान पालन गनुन पने शतन धनिानरण गने, (ङ) प्रमाणपरको ढााँचा र त्यसधिर समाविष्ट हुन ु पने विषय िस्तुको धनिानरण गने, 8

Select target paragraph3