१०. करारले कानूनी मान्यता पाउने : प्रचधलत कानून बमोचजम िएको करार यो ऐन िा यस ऐन अन्तरगत
बनेको धनयमको अिीनमा रवह विद्युतीय माध्यमबाट सम्पन्न िएको रहेछ िने त्यस्तो करारले कानूनी
मान्यता पाउनेछ।
११. सम्झौताद्वारा व्यिस्था गनन सक्ने: विद्युतीय अधिलेख सृजना गने, सम्प्रेषण गने, प्राप्त गने, सञ्चय गने िा
अन्य कुनै वकधसमबाट प्रशोिन गने कायनमा सं लग्न पक्षहरुले तत्सम्बन्िी आफ्ना काम कारबाहीका
सम्बन्िमा यस पररच्छे िका व्यिस्थाहरुको प्रधतकूल नहुने गरी सम्झौताद्वारा थप व्यिस्था गनन सक्नेछन्।
१२.सूचना प्रविष्ट गनन, हेरफेर गनन, मेटाउन िा लुकाउन धछपाउन नहुन:े कसैले कुनै अप्रमाचणक विद्युतीय
सूचनालाई प्रमाचणक हो िन्ने िे खाउन िा कानूनी प्रयोजनको लाधग प्रयोग गनन पढ्न िा बुझ्न सवकने िा
नसवकने जुनसुकै स्िरुपमा कुनै सूचना प्रविष्ट गनन, हेरफेर गनन, मेटाउन िा लुकाउन धछपाउन हुिैन ।
१३. आधथनक लाि पु-याउने धनयतले विद्युतीय प्रणालीको कायन सञ्चालनमा हस्तक्षेप गनन नहुन:े कसैले आफू
िा अरु कसैलाई आधथनक लाि पु-याउने धनयतले अनाधिकृत रुपमा विद्युतीय सूचना प्रविष्ट िा सम्प्रेषण
िा हेरफेर गरी िा मेटाई िा लुकाई-धछपाई गरी विद्युतीय प्रणालीको कायन सञ्चालनमा हस्तक्षेप गनन िा
कसै लाई आधथनक नोक्सानी हुने गरी धनजको सं िेिनशील वििीय सूचना प्राप्त गनन िा गराउन हुिैन।
१४. िुराशययुि प्रोग्राम संप्रष
े ण िा सञ्चालन गनन नहुन:े कसै ले विद्युतीय प्रणालीमा रहेको सूचना अनाधिकृत
रुपमा प्राप्त गने, पररितनन गने, मेटाउने िा धनचरक्रय पाने उद्देश्यले कुनै िुराशययुि प्रोग्राम सं प्रष
े ण गनन
िा सञ्चालन गनन हुिैन ।
१५. फरक मालसामान िा सेिा उपलब्ि गराउन नहुन:े कसैले विद्युतीय माध्यमबाट कुनै मालसामान िा
सेिाको खररि गरी मूल्य िुिान गररसकेको अिस्थामा उपिोिालाई विवक्रको अनलाईन करार
बमोचजमिन्िा फरक खालको मालसामान िा सेिा उपलब्ि (डे धलिरी) गराउन िा तोकेको समयिन्िा
पधछ पठाउन हुिैन।
पररच्छे ि–४
धडचजटल हस्ताक्षर सम्बन्िी व्यिस्था
१६. धडचजटल हस्ताक्षर: (१) धडचजटल हस्ताक्षर सृजना गनन िे हाय बमोचजमका शतन पूरा िएको हुन ु पनेछ:(क) हस्ताक्षरको धसजनना सम्बन्िी तथ्याङ्क र प्रमाणीकरण तथ्याङ्क हस्ताक्षरकतानसा��ग
मार सम्बचन्ित िएको यवकन गनन सवकने िएमा,
(ख) हस्ताक्षरको धसजनना सम्बन्िी तथ्याङ्क हस्ताक्षर गिानको बखतमा हस्ताक्षरकतानको
मार धनयन्रणमा रहेको पुवष्ट गनन सवकने िएमा,
(ग) विद्युतीय
हस्ताक्षर गररसकेपधछ सम्बचन्ित अधिलेख तथा हस्ताक्षरमा गररएको
पररितनन िए निएको पिा लगाउन सवकने िएमा।
7