(३) नेपाल सरकार, प्रिे श सरकार िा स्थानीय तहको ऋण, अनुिान िा जमानतमा
सञ्चाधलत सं स्था,
(४) उपखण्ड (१), (२) िा (३) मा उचल्लचखत सं स्थाको पूणन िा आंचशक स्िाधमत्ि िएको
िा धनयन्रण रहेको िा त्यस्तो सं स्थाबाट अनुिानप्राप्त सं स्था,
(५) नेपाल सरकार, प्रिे श सरकार िा स्थानीय तहले राजपरमा सूचना प्रकाशन गरी
सािनजधनक सं स्था िनी तोकेको अन��य सं स्था।
(ल) “सूचना” िन्नाले सरकारी धनकाय, सािनजधनक सं स्था िा कुनै व्यचि तथा सं स्थाबाट सम्पािन हुने
िा िएको महत्िपूणन काम, कारबाही िा धनणनयसाँग सम्बचन्ित कुनै तथ्याङ्क सम्झनु पछन।
(ि) “सूचना प्रविधि” िन्नाले कम्युटर तथा कम््युटर प्रणालीको प्रयोग गररएका सबै स्िरुपका सूचना,
सृजना गने, उत्पािन गने, सम्प्रेषण गने, प्राप्त गने िा सुरक्षण गने प्रविधि सम्झनु पछन ।
(श) “सूचना प्रविधि प्रणाली” िन्नाले सूचना सृजना गने, उत्पािन गने, सम्प्रेषण गने, प्राप्त गने, जम्मा
गने, प्रिशनन गने िा अन्य वकधसमबाट प्रशोिन गने प्रणाली सम्झनु पछन।
(ष) “सेिा प्रिायक” िन्नाले कुनै तेस्रो पक्षको सूचना आिान प्रिान िा िण्डारण गने कायन गने व्यचि
सम्झनु पछन।
(स) “सं िेिनशील पूिानिार” िन्नाले िफा ७९ बमोचजमको सं िेिनशील सूचना तथा सञ्चार पूिानिार
सम्झनु पछन।
पररच्छे ि–२
विद्युतीय अधिलेख सम्बन्िी व्यिस्था
३. विद्युतीय अधिलेखले कानूनी मान्यता पाउने: प्रचधलत कानूनमा कुनै सूचना, धलखत, अधिलेख, तथ्याङ्क,
धलचखत िा मुदरत िा अन्य कुनै स्िरुपमा हुन ु पने िनी उल्लेख गररएको रहेछ िने त्यस्तो विषय यो ऐन
िा यस ऐन अन्तगनत बनेको धनयममा उचल्लचखत प्रवक्रया पूरा गरी विद्युतीय अधिलेखको रुपमा राचखएको
अधिलेखले कानूनी मान्यता प्राप्त गनेछ।
४. मूल िा सक्कल अधिलेखको रुपमा पेश गनन सवकने: (१) प्रचधलत कानूनमा मूल िा सक्कल अधिलेख नै
पेश गनुप
न ने िा सुरचक्षत राख्नु पने िनी उल्ले ख गररएको रहेछ िने िे हाय बमोचजमका शतन पूरा िएमा
त्यस्तो मूल िा सक्कल अधिलेखको विद्युतीय प्रधत पेश गनन सवकनेछ:(क) विद्युतीय स्िरुपमा सृजना गररएको समयिे चख सो अधिलेखमा कुनै पधन वकधसमबाट
पररितनन गररएको छै न िनी विश्वास गनन सवकने तोवकए बमोचजमको आिार विद्यमान
िएमा,
4