सूचना प्रविधिको सम्बन्िमा व्यिस्था गनन बनेको वििेयक प्रस्तािना: सूचना प्रविधिको विकास, प्रबर्द्नन र धनयमन गनन, विद्युतीय अधिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई धनयधमत गनन, विद्युतीय माध्यमबाट सािनजधनक सेिा प्रिाह गनन, साइबर सुरक्षाको समुचचत व्यिस्था गरी साइबर अपरािलाई धनयन्रण गरी सिनसािारणको वहत कायम गनन तथा सामाचजक सञ्जालको प्रयोगलाई व्यिचस्थत र मयानदित बनाउने सम्बन्िमा आिश्यक कानूनी व्यिस्था गनन प्रचधलत कानूनलाई सं शोिन र एवककरण गनन िाञ्छनीय िएकोले , सं घीय सं सिले यो ऐन बनाएको छ। पररच्छे ि–१ प्रारचम्िक १. सं चक्षप्त नाम, धबस्तार र प्रारम्ि: (१) यस ऐनको नाम “सूचना प्रविधि सम्बन्िी ऐन, २०७५” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्ि हुनेछ। ु ै रहे (३) यो ऐन नेपालिर लागू हुनेछ र यो ऐनको उल्लघंन गरी कसूर गने जहााँसक बसेको व्यचि समेतलाई यो ऐन लागू हुनेछ । २. पररिाषा : विषय िा प्रसङ्गले अको अथन नलागेमा यस ऐनमा,– (क) “अिालत” िन्नाले िफा ११५ बमोचजम गठन िएको सूचना प्रविधि अिालत सम्झनु पछन। (ख) “अनुसन्िान अधिकृत” िन्नाले िफा १०५ बमोचजम तोवकएको अनुसन्िान अधिकृत सम्झनु पछन। (ग) “उत्पचिकतान” िन्नाले विद्युतीय अधिलेख उत्पन्न गने, िण्डारण गने िा सम्प्रेषण गने व्यचि सम्झनु पछन । (घ) “कम््युटर” िन्नाले विद्युतीय स्िरुपमा रहेको तथ्याङ्कलाई प्रशोिन तथा िण्डारण गनन सवकने कुनै पधन विद्युतीय उपकरण सम्झनु पछन। (ङ) “कम््युटर प्रणाली” िन्नाले आगत र धनगनत (इन्पुट र आउटपुट) सहायता सं यन्र लगायतका कम््युटर कायनक्रम, विद्युतीय धनिे शन, आगत र धनगनत तथ्याङ्कहरु समाविष्ट िएको र तावकनक, अङ्कगचणतीय, तथ्याङ्क सञ्चय तथा पुनः प्राधप्त, सञ्चार र धनयन्रण लगायतका कायनहरु सम्पािन गने सं यन्र िा सं यन्रको समूह सम्झनु पछन। (च) “केन्र” िन्नाले िफा १२० बमोचजमको राविय सूचना प्रविधि केन्र सम्झनु पछन। (छ) “जोडी सााँचो” (की पीयर) िन्नाले धडचजटल हस्ताक्षर धसजनना गने धनजी सााँचो र सो हस्ताक्षर सम्पुवष्ट गने गचणतीय रुपमा अन्तर आबर्द् सािनजधनक सााँचोको जोडी सम्झनु पछन। (ज) “धडचजटल हस्ताक्षर” िन्नाले िफा १६ को उपिफा (१) बमोचजमको शतन पूरा गरी विद्युतीय स्िरुपमा िएको हस्ताक्षर सम्झनु पछन। 1

Select target paragraph3