(२) अिालतको कमनचारी सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ ।
पररच्छे ि-१८
राविय सूचना प्रविधि केन्र सम्बन्िी व्यिस्था
१२०.राविय सूचना प्रविधि केन्र: सरकारी डाटा केन्र, सरकारी नेटिकन, ईमेल प्रणाली तथा विद्युतीय िुिानी
प्रणालीको सञ्चालन गनन एक राविय सूचना प्रविधि केन्र रहनेछ।
१२१. केन्रको सञ्चालक सधमधतको व्यिस्था: (१) केन्रको नीधत धनमानण, समन्िय र धनिे शन गनन एक सञ्चालक
सधमधत रहनेछ।
(२) उपिफा (१) बमोचजमको सधमधतमा िे हाय बमोचजमका सिस्यहरु रहनेछन्:(क) सचचि, सञ्चार तथा सूचना प्रविधि मन्रालय
(ख) सह-सचचि प्रिानमन्री तथा मचन्रपररषद्सको कायानलय
-
अध्यक्ष
सिस्य
(ग) सह-सचच, अथन मन्रालय
-
सिस्य
(घ) सह-सचचि, सञ्चार तथा सूचना प्रविधि मन्रालय
-
सिस्य
(ङ) सूचना प्रविधिसाँग सम्बचन्ित सं घ, सं स्था िा सूचना प्रविधि सम्बन्िी
विशेषज्ञमध्येबाट प्रधतधनधित्ि हुने गरी नेपाल सरकारबाट मनोनीत
एक जना मवहला सवहत िुई जना
(च) कायनकारी धनिे शक
-
सिस्य
-
सिस्य-सचचि
(३) उपिफा (२) को खण्ड (ङ) बमोचजम मनोनीत सिस्यको पिािधि चार िषनको हुनेछ।
(४) सञ्चालक सधमधतको बैठक सम्बन्िी कायनविधि सञ्चालक सधमधतले धनिानरण गरे बमोचजम हुनेछ।
१२२. केन्रको काम, कतनब्य र अधिकार: राविय सूचना प्रविधि केन्रको काम, कतनब्य र अधिकार िे हाय
बमोचजम
हुनेछ:(क) सूचना प्रविधिको विकासको लाधग रावियस्तरमा सबै वकधसमका तथ्यांक सं कलन गरी
डाटा धडपोचजटरीको समेत काम गनन सूचना बैंकको रुपमा कायन गने,
(ख) सरकारी डाटा केन्रको सं चालन तथा व्यिस्थापन गने,
(ग) सरकारी नेटिकनको धबस्तार, सं चालन तथा व्यिस्थापन गने,
(घ) सरकारी ईमेल प्रणालीको सञ्चालन गने,
(ङ) राविय विद्युतीय िुिानी प्रणालीको सं चालन गने, गराउने,
(च) सूचना प्रविधि सम्बन्िी नीधत तथा योजनाको कायानन्ियन गनन गराउन सघाउ पुर्याउने,
(छ) सूचना प���रविधि पूिानिार, प्रणाली तथा विद्युतीय सेिाहरुको सुरक्षामा सघाउ
38
पुर्याउने,