(२) कम््युटर विज्ञान िा सूचना प्रविधि सम्बन्िी विषयमा कम्तीमा स्नातकोिर गरे को र
विद्युतीय कारोबार, सूचना प्रविधि िा विद्युतीय सञ्चारको क्षेरमा कम्तीमा आठ िषनको अनुिि प्राप्त नेपाली
नागररक अिालतको सूचना प्रविधि सिस्य हुन योग्य हुनछ
े ।
(३) व्यिस्थापन िा िाचणज्यशास्त्रमा कम्तीमा स्नातकोिर गरे ��ो र विद्युतीय कारोबारको क्षेरमा
कम्तीमा आठ िषनको अनुिि प्राप्त नेपाली नागररक अिालतको िाचणज्य सिस्य हुन योग्य हुनेछ।
११७. अिालतका सिस्यहरुको पिािधि, पाररश्रधमक र सेिाका शतन: (१) अिालतमा धनयुि
अध्यक्ष्य तथा
सिस्यको पिािधि पााँच िषनको हुनेछ र धनज पुनः धनयुि हुन सक्नेछ ।
(२) अिालतका धनयुि अध्यक्ष्य तथा सिस्यको पाररश्रधमक, सुवििा र सेिाका अन्य शतनहरु
तोवकए बमोचजम हुनेछ ।
(३) अिालतका धनयुि अध्यक्ष्य तथा प्रत्येक सिस्यले आफू धनयुि िएपधछ कायनिार सम्हाल्नु
अचघ सम्बचन्ित उच्च अिालतको मूतय न्यायािीश समक्ष आफ्नो पि तथा गोपनीयताको शपथ तोवकए
बमोचजमको ढााँचामा धलनु पनेछ ।
११८. पि ररि हुने अिस्था र ररि पिको पूधतन: (१) अिालतको धनयुि अध्यक्ष्य तथा
सिस्यको पि
िे हायको कुनै अिस्थामा ररि हुनेछ :(क)
धनजको पिािधि समाप्त िएमा,
(ख) धनज धरसठ्ठी िषन उमेर पूरा िएमा,
(ग) धनजले राजीनामा दिएमा,
(घ) धनज नैधतक पतन िे चखने फौजिारी कसूरमा अिालतबाट िोषी ठहररएमा, िा
(ङ) धनजले आफ्नो पि अनुसारको आचरण नगरे को िा कतनव्य पालना गनन असक्षम िएको
आरोपमा नेपाल सरकारले छानधबन गिान खराब आचरण गरे को िा आफ्नो कतनव्य
पालना गनन असक्षम िएको प्रमाचणत िएमा ।
तर यस खण्ड बमोचजमको आरोप लगाइएको अिालतको सिस्यलाई सफाई पेश
गने मनाधसब मावफकको मौका दिनु पनेछ ।
(च) धनजको मृत्यु िएमा,
(२) उपिफा (१) को खण्ड (ङ) मा जुनसुकै कुरा लेचखएको िए तापधन अिालतको कानून
सिस्य बहालिाला न्यायािीश िएमा प्रचधलत कानून बमोचजम हुनेछ ।
(३) उपिफा (१) को खण्ड (ङ) बमोचजमको प्रयोजनका लाधग छानधबन गने कायनविधि तोवकए
बमोचजम हुनेछ ।
(४) उपिफा (१) बमोचजम अिालतको कुनै सिस्यको पि ररि हुन आएमा नेपाल सरकारले
िफा ११६ बमोचजम योग्यता पुगेका व्यचिहरुमध्येबाट ररि पिको पूधतन गनेछ ।
११९. अिालतका कमनचारी: (१) अिालतलाई आफ्नो कायन सम्पािन गनन आिश्यक पने कमनचा��ी नेपाल
सरकारले उपलब्ि गराउनेछ ।
37