अिस्थामा सं कलन िा अधिले ख गनन िा अचततयार प्राप्त अधिकारीलाई सोका लाधग अनुमधत दिन र सहायता गनन आिे श गनन सक्नेछ। (२) कुनै सञ्चारको विषयिस्तु कुनै कसूरको अनुसन्िान प्रयोजनको लाधग तत्काल प्राप्त प्रमाणको आिारमा अिालतले आिश्यक ठानेमा सं चारको विषयिस्तु प्रसार हुाँिाहुाँिैको अिस्थामा सं कलन िा अधिलेख गनन अनुसन्िान अधिकृतलाई अचततयारी प्रिान गनन सक्नेछ। ११४. धडचजटल वििी विज्ञानको प्रयोग (१) कुनै कसूरको अनुसन्िानमा यस पररच्छे िमा अन्यन्र उल्ले चखत विधिले मार आिश्यक प्रमाण सं कलन हुन सक्ने निे चखएको अिस्थामा अनुसन्िान अधिकृतको विश्वसनीय आिार र अनुसन्िान गनुन पने िे हाय बमोचजमको व्यहोरा सवहतको धनिेिनको आिारमा अिालतले धडच��टल विधि-विज्ञान उपकरण तथा प्रणालीको प्रयोग गरी प्रमाण सं कलन गनन अनुमधत दिन सक्नेछ। (क) कसूरमा सं दिग्ि व्यचि र धनजको सेिा प्रिायकको नाम र ठे गाना, (ख) परीक्षण गनुप न ने विद्युतीय प्रणालीको वििरण, (ग) परीक्षणको उपायको वििरण, औजार उपयोगको मारा र अिधि, (घ) परीक्षण गनुन पनानका आिश्यकताहरु, (ङ) परीक्षण गररने विद्युतीय प्रणाली र सोमा रहेको सूचना तथा तथ्याङ्कको सुरक्षाको सुधनचितता हुने व्यहोरा। (२) उपिफा (१) बमोचजमको अनुमधत एक पटकमा बढीमा धतन मवहनाको लाधग हुनेछ । पररच्छे ि–१७ सूचना प्रविधि अिालत सम्बन्िी व्यिस्था ११५. सूचना प्रविधि अिालतको गठनः (१) नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी यस ऐन बमोचजमका मुद्दाको शुरु कारबाही र वकनारा गनन िफा ११६ बमोचजमको योग्यता पुगेका व्यचिहरुमध्येबाट प्रत्येक प्रिे शमा सूचना प्रविधि अिालत गठन गनेछ । (२) अिालतमा िाचणज्य सिस्य एक जना कानुन सद्सस्य, एक जना सूचना प्रविधि सिस्य र एक जना रहनेछन। (३) कानून सिस्य अिालतको अध्यक्ष हुनेछ । (४) अिालतले आफ्नो अधिकारक्षेरको प्रयोग तोवकए बमोचजम गनेछ । (५) यस िफामा अन्यर जुनसुकै कुरा ले चखएको िए तापधन उपिफा (१) बमोचजम अिालत गठन निएसम्मका लाधग यस ऐन बमोचजमको मुद्दाको शुरु कारबावह र वकनारा गने क्षेराधिकार सम्बचन्ित चजल्ला अिालतलाई हुनेछ। ११६. अिालतका सिस्यको योग्यता: (१) चजल्ला अिालतको न्यायािीश िइरहेको, िइसकेको िा हुन योग्यता पुगक े ो व्यचि अिालतको कानून सिस्य हुन योग्य हुनछ े । 36

Select target paragraph3