१०१. क्षधतपूधतन िराउनु पने : यस ऐन बमोचजम कसूर गरे को कारणबाट कसै लाई कुनै वकधसमको हाधन,
नोक्सानी, है रानी िा क्षधत िएको रहेछ िने त्यस्तो हाधन, नोक्सानी, है रानी िा क्षधतको क्षधतपूधतन सम्बचन्ित
कसूरिारबाट िराई दिनु पनेछ ।
१०२. नेपाल सरकार िािी हुन:े
(१) यस ऐन बमोचजमको कसूरसाँग सम्बचन्ित मुद्दामा नेपाल सरकार िािी
हुनेछ।
ु ी फौजिारी कायनविधि (सं वहता) ऐन, २०७४ को
(२) उपिफा (१) बमोचजमको मुद्दा मुलक
अनुसूची–१ मा समािेश िएको माधननेछ।
ाँ सम्बचन्ित मुद्दाको कारिावह र वकनारा गने अधिकार
१०३. मुद���दा हेने अधिकारी: यस ऐन बमोचजमको कसूरसग
िफा ११५ बमोचजमको अिालतलाई हुनेछ ।
१०४. पुनरािेिन लाग्ने: (१) अिालतले गरे को धनणनय िा अचन्तम आिे श उपर चचि नबुझ्ने
पक्षले त्यस्तो
आिे श िा धनणनय िएको धमधतले पैंतीस दिनधिर सम्बचन्ित उच्च अिालतमा पुनरािेिन दिन सक्नेछ।
(२) उपिफा (१) बमोचजमको उच्च अिालतले पुनरािेिन सुन्नको लाधग सूचना प्रविधि सम्बन्िी
विशेष इजलास तोक्नु पनेछ।
पररच्छे ि-१६
अनुसन्िान तथा प्रमाण
१०५. अनुसन्िान अधिकृत: यस ऐन बमोचजमको कसूर सम्बन्िी मुद्दाको अनुसन्िान सूचना प्रविधि सम्बन्िी
ज्ञान िएको कम्तीमा प्रहरी धनररक्षकस्तरको अधिकारीले गनेछ।
१०६. विद्युतीय प्रमाणको ग्राह्यताः प्रचधलत कानून बमोचजम कुनै पधन कसूर विरुर्द्को कारबावहको क्रममा
विद्युतीय प्रणालीबाट धसजनना िएको विद्युतीय िा अन्य कुनै स्िरुपमा रहेको कुनै सूचना िा तथ्याङ्क
प्रमाणको रुपमा ग्राह्य हुनेछ ।
१०७ .खानतलासी तथा जफत: (१) अनुसन्िान अधिकृतले कुनै कसूर प्रमाचणत गनन प्रमाणमा लाग्न सक्ने
कुनै विद्युतीय उपकरण िा सूचना िा अन्य त्यस्तै िस्तु रहेको स्थानमा प्रिेश गरी खानतलासी धलन,
विद्युतीय उपकरण िा सूचना िा अन्य त्यस्तै िस्तु जफत गनुन परे मा अिालतको अनुमधत धलनु पनेछ।
(२) उपिफा (१) बमोचजमको खानतलासी तथा जफतका लाधग अनुमधत धलन अनुसन्िान अधिकृतले
त्यस्तो खानतलासी तथा जफत गनन आिश्यक रहेको पुवष्ट गने तत्काल प्राप्त प्रमाण िा विश्वसनीय आिार
सवहत अिालत समक्ष धनिेिन दिनु पनेछ।
33