(२९)
िफा ८८ को उपिफा (२), (३)
िा
(४) को कसूरमा कसूरिारलाई पन्िलाख
रुपेयासम्म जररिाना िा पााँच बषनसम्म कैि िा िुबै सजाय हुनेछ।
तर यस उपिफामा उचल्लचखत सजाय िन्िा प्रचधलत कानूनमा बढी सजाय हुने रहेछ िने प्रचधलत
कानुन बमोचजम हुने सजाय हुनेछ ।
(३०)
िफा ९४ को उपिफा (१) को खण्ड (क) को कसूरमा कसूरिारलाई प्रचधलत कानून
बमोचजम राज्य विरुद्दको अपरािमा हुने सजाय हुनेछ ।
(३१)
िफा ९४ को उपिफा (१) को खण्ड (ख) (ग) (घ)िा (ङ) को कसूरमा कसूरिारलाई
िफा ९६ को उपिफा (२९) बमोचजमको सजाय हुनछ
े ।
(३२)
िफा ९४ को उपिफा (३) को
धनिे शन पालना नगने
ब्यचिलाई तीन िषनसम्म कैि
िा तीस हजार सम्म जररिाना िा िुिै सजाय हुनेछ ।
९७. कसूर गनन िुरुत्साहन: कसै ले यस ऐन ��मोचजमको कुनै कसूर गनन कसै लाई िुरुत्साहन गरे मा िा त्यस्तो
कसूर गनन उद्योग गरे मा िा षडयन्रमा सं लग्न िएमा त्यस्तो व्यचिलाई मुतय कसूरिारलाई िए सरहको
सजाय बराबरको सजाय हुनछ
े ।
९८. मधतयारलाई सजाय: यस ऐन बमोचजमको कुनै कसूर गनन सघाउने िा अन्य कुनै व्यहोराले मधतयार िई
कायन गने व्यचिलाई मुतय कसूरिारलाई िएको सजायको आिा सजाय हुनेछ ।
९९. सङ्गदठत सं स्थाबाट िएको कसूर: कुनै फमन, कम्पनी िा सङ्गदठत सं स्थाले यस ऐन िा कानून बमोचजम कसूर
माधनने कुनै काम गरे को िा गराएकोमा जसले त्यस्तो काम गरे िा गराएको हो सोही व्यचि चजम्मेिार
हुनेछ र त्यस्तो व्यचि वकटान हुन नसकेमा फमनको हकमा त्यस्ता काम गने सम्बचन्ित िनी िा
वहस्सेिारहरु र कम्पनी िा सङ्गदठत सं स्था िए त्यस्तो काम गने िा गराउने सञ्चालक, प्रबन्ि सञ्चालक,
महाप्रबन्िक र त्यस्तो व्यचि पधन वकटान हुन नसकेमा त्यस्तो सं स्थाको कायनकारी प्रमुखले आपराधिक
िावयत्ि व्यहोनुन पनेछ ।
१००. प्रचधलत कानून बमोचजम सजाय गनन बािा नपने: यस ऐन अन्तगनत कसूर ठहररने कुनै काम अन्य कुनै
प्रचधलत कानून बमोचजम पधन कसूर ठहररने रहेछ िने त्यस्तो कसूर उपर छु टुै कारबाही चलाई सजाय
गनन यस ऐनले बािा पुर ्याएको माधनने छै न ।
तर एकै कसूरमा एक िन्िा बढी सजाय हुने छै न।
32