(३) धनजको ठे गाना, टे धलफोन िा विद्युतीयपर (इमेल) को ठे गाना,
(४) धनजको राहिानी, नागररकताको प्रमाणपर, रावष्टय पररचयपर नम्बर, सिारी चालक
अनुमधतपर,
मतिाता
पररचयपर
िा
सािनजधनक
धनकायबाट
जारी
िएका
पररचयपरको वििरण,
(५) िैयचिक सूचना उल्लेख गरी धनजले कसैलाई पठाएको िा धनजले प्राप्त गरे को पर,
ाँ ाको रे वटना, रगत समूह िा धनजको अन्य
(६) धनजको औलाको छाप, हस्तरे खा, आख
जैविक वििरण,
(७) धनजको आपराधिक पृष्ठिूधम िा धनजले फौजिारी कसूरमा सजाय पाएको िा कसूर
िुिान गरे को वििरण,
(८) कुनै धनणनय प्रवक्रयामा पेशागत िा विशेषज्ञ राय दिने व्यचिले त्यस्तो प्रवक्रयामा के,
कस्तो राय िा िारणा व्यि गरे को धथयो िन्ने विषय,
(ब) “सरकारी धनकाय” िन्नाले नेपाल सरकारको मन्रालय, सचचिालय िा सो अन्तगनतका कायानलय,
सं िैिाधनक धनकाय िा सो अन्तगनतका कायानलय, अिालत, प्रिे श सरकार िा सो अन्तगनतका
कायानलय, स्थानीय तह र सो अन्तगनतका कायानलय सम्झनु पछन र सो शब्िले त्यस्तै प्रकृधतका
अन्य कायानलय समेतलाई जनाउाँछ।
(ि) "साइबर सुरक्षा" िन्नाले कुनै पधन सूचना प्रविधिमा आिाररत प्रणाली ,नेटिकन र प्रोग्रामलाई
धडचजटल आक्रमणबाट सुरक्षा गने अभ्यास सम्झनु पछन।
(म) “सामाचजक सञ्जाल” िन्नाले कुनै व्यचि िा सं स्थालाई एक अकानसाँग अन्तरवक्रयात्मक सञ्चार
गनन सक्ने सुवििाक तथा प्रयोगकतानले धनमानण गरे का विषयिस्तु प्रसार गने सुवििा समेत प्रिान
गने इन्टरनेट िा सूचना प्रविधिमा आिाररत प्रणालीलाई सम्झनु पछन।
(य) “सािनजधनक सााँचो” (पचब्लक की)िन्नाले धडचजटल हस्ताक्षरको सम्पुवष्ट गनन प्रयोग गररएको कुनै
जोडी सााँचोको एक सााँचो सम्झनु पछन।
(र) “सािनजधनक सं स्था” िन्नाले िे हायका सं स्था सम्झनु पछन:–
(१) नेपाल सरकार, प्रिे श सरकार िा स्थानीय तहको पूणन िा आंचशक स्िाधमत्ि िा
धनयन्रणमा रहेको कम्पनी, बैङ्क िा सधमधत, सं स्था िा प्रचधलत कानून बमोचजम स्थावपत
आयोग, सं स्था, प्राधिकरण, धनगम, प्रधतष्ठान, बोडन, केन्र, पररषद् र यस्तै प्रकृधतका
अन्य सङ्गदठत सं स्था,
(२) नेपाल सरकार, प्रिे श सरकार िा स्थानीय तहद्वारा सञ्चाधलत िा नेपाल सरकार, प्रिे श
सरकार िा स्थानीय तहको पूणन िा आंचशक अनुिानप्राप्त विश्वविद्यालय, विद्यालय,
अनुसन्िान केन्र र अन्य त्यस्तै प्राचज्ञक िा शैचक्षक सं स्था,
3