(३) उपिफा (१) बमोचजमको नेपाल सूचना प्रविधि आकस्मचुक सहायता समूहले उपिफा (२) को खण्ड (क) को कायन गनन सािनजधनक धनकायको कम््युटर तथा सूचना प्रणालीमा पहुाँच पुयानउन सक्नेछ। (४) उपिफा (१) बमोचजमको नेपाल सूचना प्रविधि आकस्मचुक सहायता समूहलाई उपिफा (२) को खण्ड (क) बमोचजमको कायन गनन असहयोग गने कमनचारीलाई मन्रालयले वििागीय सजायको लाधग सम्बचन्ित धनकाय समक्ष धसफारीस गनन सक्नेछ र धनजी व्यचि तथा सं स्थाहरुको हकमा सम्बचन्ित व्यचि तथा सं स्थाले प्रिान गरे को सेिा रोक्काको लाधग सम्बचन्ित धनकायमा धसफाररस गनन सक्नेछ। (५) नेपाल सूचना प्रविधि आकस्मचुक सहायता समूह सम्बन्िी अन्य व्यिस्था तोकचुए ब���ोचजम हुनेछ । ८१. उपकरण प्रयोग गनुन पूि न अनुमधत धलनु पने: (१) कसै ले िे हाय बमोचजमका उपकरणहरु प्रयोग गनुन पूि न मन्रालयबाट अनुमधत धलनु पनेछ:– (क) विद्युतीय प्रणाली सं रक्षणको लाधग धडजाइन गररएको र कसूरजन्य कायनका लाधग प्रयोग हुनसक्ने कुनै सफ्टिेयर, विद्युतीय प्रणाली िा विद्युतीय उपकरण‚ (ख) कुनै पधन विद्युतीय प्रणाली िा तथ्यांकमा पूणन िा आंचशक पहुाँच सम्िि तुल्याउने कुनै पधन वकधसमको पासिडन, एक्सेस कोड िा त्यस्तै तथ्याङ्क। (२) उपिफा (१) बमोचजमको अनुमधत धलन सम्बचन्ित व्यचिले कस्तो उपकरण, कुन प्रयोजनको लाधग र कधत समयािधिसम्म प्रयोग गनन खोजेको हो सो विषय स्पष्ट खुलाई मन्रालयमा धनिेिन दिनु पनेछ। (३) उपिफा (१) बमोचजम अनुमधत प्रिान गने सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ। ८२. विद्युतीय विधि विज्ञान प्रयोगशाला सम्बन्िी व्यिस्था: (१) कुनै कसूरजन्य गधतविधिको अनुसन्िान तथा प्रमाण सं कलनको लागी विद्युतीय विधि विज्ञान प्रयोगशाला सम्बन्िी कायन गनन धनयन्रकको कायानलयमा एक प्रयोगशाला रहनेछ। (२) उपिफा (१) मा जुनसुकै कुरा ले चखएको िए तापधन विद्युतीय विधि विज्ञान प्रयोगशाला सञ्चालन गनन तोवकएको मापिण्ड पूरा गरे का सरकारी धनकायले मन्रालयको अनुमधत धलई सञ्चालन गनन सक्नेछन्। (३) विद्युतीय विधि विज्ञान प्रयोगशाला सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ। ८३.साइबर बुधलङ्ग गनन नहुन:े कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अको व्यचिलाई धनरन्तररुपमा है रानी गने, चजस्क्याउने, होच्याउने, हतोत्साहीत गने, अपमान गने िा ह्काउने जस्ता कायन गनन गराउन हुिैन। ८४.साइबर आतंक गनन नहुन:े कसैले विद्युतीय प्रणालीको प्रयोग गरी नेपालको राविय सुरक्षा, सािनिौमसिा, िौगोधलक अखण्डता, रावियता िा राविय एकता, स्िािीनता, स्िाधिमान िा सङ्घीय इकाईधबचको सुसम्बन्ि 24

Select target paragraph3