६८. सूचना सुरक्षाको प्रत्यािुत गनुपन नेः
(१) विद्युतीय स्िरुपमा रहेका सूचनाको आिान प्रिान, प्रशोिन
तथा सं चय गिान प्रशोिनकतान, सं चयकतान र सेिा प्रिायकले गोपधनयता, र अक्षुण्णता कायम रहने गरी
गनुन पनेछ ।
(२) सरकारी, सािनजधनक, वििीय तथा स्िास्थ्य सम्बन्िी धनकायहरुले तोवकएको वििरण
अधनिायन रुपमा तोके अनुसार इचन्क्र्सन गरी सुरचक्षत राख्नु पनेछ।
(३) सरकारी, सािनजधनक, वििीय तथा स्िास्थ्य सम्बन्िी धनकायले तोवकएको वििरणहरु
प्रशोिन, सम्प्रेषण तथा िण्डारण गिान सूचना नेपाल बावहर नजाने गरी सुरचक्षत गनुन पनेछ ।
(४) सूचना सुरक्षा सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ।
६९. सुरक्षा मापिण्ड अिलम्बन गनुप
न नेः सरकारी धनकायले कम््युटर तथा सूचना प्रणालीको प्रयोग गिान
मन्रालयले तोकेको सुरक्षा मापिण्ड अिलम्बन गनुन पनेछ ।
७०. सुरक्षुा परुीक्षण गनुपन नेः
सरकारी धनकाय, सािनजधनक सं स्था र वििीय तथा स्िास्थ्य सम्बन्िी सूचना
प्रयोग गने सं स्थाहरुले अधनिायन रुपमा आफूले प्रयोग गने सूचना प्रविधि प्रणालीको तोवकए बमोचजमको
अिधिमा सुरक्षा परुीक्षण गराउनु पनेछ ।
७१. तथ्याङ्क केन्र तथा क्लाउड सेिा सञ्चालन सम्बन्िी व्यिस्था: (१) नेपालधिर तथ्याङ्क केन्र तथा क्लाउड
सेिा सञ्चालन गनन चाहने सं स्थाले तोवकएको ढााँचामा तोवकए बमोचजमको िस्तुर बुझाई वििागमा धनिेिन
दिई इजाजतपर धलनु पनेछ।
तर, कुनै सं स्थाले आफ्नो धनजी प्रयोजनको लाधग मार सञ्चालन गने तथ्याङ्क केन्र तथा क्लाउड
सेिाको लाधग इजाजतपर धलनु पने छै न।
(२) उपिफा (१) बमोचजम इजाजत प्रिान गिान वििागले तथ्याङ्क केन्र तथा क्लाउड सेिा
प्रिायकले मन्रालयले तोकेको मापिण्ड पूरा गरे नगरे को परीक्षण गनुन पनेछ।
(३) उपिफा (१) बमोचजम इजाजतपर प्राप्त सं स्थाको अनुगमन िषनको कम्तीमा िुई पटक
वििागले गनुन पनेछ।
ाँ ाका बखत सञ्चालनमा रहेका तथ्याङ्क केन्र तथा क्लाउड सेिा
(४) यो ऐन प्रारम्ि हुि
प्रिायकहरुले यस ऐन लागू िएको एक िषनधिर यस िफा बमोचजमको इजाजत धलनु पनेछ।
(���) उपिफा (१) बमोचजमको इजाजतपर प्रत्येक बषन नविकरण गनुन पनेछ।
(६) उपिफा (१) बमोचजम इजाजतपर प्रिान गने तथा नविकरण गने सम्बन्िी अन्य व्यिस्था
तोवकए बमोचजम हुनेछ ।
७२. तथ्याङ्क केन्र िा क्लाउडमा कम््युटर प्रणाली राख्नु पने: (१) सरकारी धनकायले कम््युटर तथा सूचना
प्रणाली यस ऐनको िफा ७१ बमोचजम इजाजतपर प्राप्त तथ्याङ्क केन्र तथा क्लाउडमा राखी सञ्चालन
गनन सक्नेछ ।
21