(झ) “तथ्याङ्क” िन्नाले कम््युटर, कम््युटर प्रणाली िा कम््युटर नेटिकनमा प्रयोग गने उद्देश्यले
अक्षर, अंक, छवि, ध्िधन िा श्रव्य दृश्यमा औपचाररक तिरले तयार पाररं िै गरे को िा तयार
गररएको िा कम््युटर, कम््युटर प्रणाली िा कम््युटर नेटिकनद्वारा उत्पािन गररएको सूचना,
ज्ञान तथा अििारणा िा धनिे शनको प्रस्तुतीकरण सम्झनु पछन।
(ञ) “धनजी सााँचो” (प्राईिेट की) िन्नाले धडचजटल हस्ताक्षर सृजना गनन प्रयोग गररएको जोडी सााँचो
ाँ मार रहने सााँचो सम्झनु पछन।
मध्ये सम्बचन्ित प्रयोगकतानसग
(ट) “धनयन्रक” िन्नाले िफा १९ बमोचजम धनयुि िएको िा तोवकएको धनयन्रक सम्झनु पछन।
ाँ ” (एक्सेस) िन्नाले कुनै कम््युटर, कम््युटर प्रणाली िा कम््युटर नेटिकनको तावकनक,
(ठ) “पहुच
अङ्कगचणतीय िा स्मरण कायन सम्पिाहरुमा प्रिेश प्राप्त गने, त्यस्ता सम्पिाहरुलाई धनिे शन दिने
िा त्यस्ता सम्पिाहरुसाँग सञ्चार सम्पकन गनन सक्ने अिसर सम्झनु पछन।
(ड) “प्रयोगकतान” िन्नाले धडचजटल हस्ताक्षर सम्बन्िी प्रमाणपर प्राप्त गरे को व्यचि सम्झनु पछन।
(ढ) “प्रमाणपर” िन्नाले िफा ३८ बमोचजम प्रमाणीकरण धनकायले जारी गरे को धडचजटल हस्ताक्षर
सम्बन्िी प्रमाणपर सम्झनु पछन।
(ण)
“प्रमाणीकरण धनकाय” िन्नाले धडचजटल हस्ताक्षर प्रमाणपर जारी गनन िफा २१ बमोचजम
इजाजतपर प्राप्त प्रमाणीकरण धनकाय सम्झनु पछन।
(त) “तोवकएको” िा “तोवकए बमोचजम” िन्नाले यस ऐन अन्तगनत बनेको धनयममा तोवकएको िा
तोवकए बमोचजम ��म्झनु पछन।
(थ) “मन्रालय” िन्नाले नेपाल सरकारको सूचना प्रविधि सम्बन्िी विषय हेने मन्रालय सम्झनु
पछन ।
(ि) “व्यचि” िन्नाले प्राकृधतक व्यचि िा कानून बमोचजम ितान िएको कुनै कम्पनी, फमन िा सं स्था
सम्झनु पछन।
(ि) “वििाग” िन्नाले सूचना प्रविधि वििाग सम्झनु पछन।
(न) “विद्युतीय अधिलेख” िन्नाले कम्युटर तथा कम््युटर प्रणालीको प्रयोग गरी धडचजटल ढााँचामा
राचखने सबै वकधसमका अधिले ख सम्झनु पछन ।
(प) “विद्युतीय प्रणाली” िन्नाले अन्तरआिर्द् िा आपसमा सम्बचन्ित विद्युतीय उपकरण िा
उपकरणहरुको समूह सम्झनु पछन र सो शब्िले एक िा एक िन्िा बवढ उपकरण विद्युतीय
तथ्याङ्क िा धसग्नलको स्िचाधलत रुपमा प्रशोिन (अटोमेवटक प्रोसेधसड्ग) गने कायन र स्थायी,
अस्थायी िा अन्य त्यस्तै विद्युतीय िण्डारण माध्यमलाई समेत जनाउाँछ ।
(फ) “िैयचिक वििरण” िन्नाले कुनै पधन व्यचिको िे हायको विषयसाँग सम्बचन्ित सूचना िा वििरण
सम्झनु पछन:–
(१) धनजको जात, जाधत, जन्म, उत्पचि, िमन, िणन िा िैिावहक चस्थधत,
(२) धनजको चशक्षा िा शैचक्षक उपाधि,
2