५८. डोमेन नाम ितान गनुन पने: (१) कुनै व्यचि िा सं स्थाले एन पी डोमेनमा नाम ितान गराउाँिा नेपाल
सरकारले नेपाल राजपरमा सूचना प्रकाचशत गरी तोकेको सं स्थामा तोवकए बमोचजमको िस्तुर बुझाई
ितान गनुन पनेछ।
(२) उपिफा (१) बमोचजम ितान िएको डोमेन नाम अरु कसैले प्रयोग गनन पाउने छै न ।
(३) उपिफा (१) बमोचजम ितान िएका डोमेन नामहरुसाँग झुदक्कने वकधसमले धमल्िोजुल्िो हुने
गरी डोमेन नाम ितान गनन िा गराउन हुाँिैन ।
(४) सरकारी धनकायले आफ्नो कायनुालयको डोमेन नाम गिमे न्ट डट एन पी अन्तगनत ितान
गनुप
न नेछ ।
(५) उपिफा (१) बमोचजम ितान िएको डोमेन नाम प्रत्येक िुई िषनमा तोवकए बमोचजमको
िस्तुर बुझाई नविकरण गनुन पनेछ।
(६) डोमेन नाम सञ्चालन सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ।
५९. डोमेन नाम सुरचक्षत रहने :(१) िे हाय बमोचजमका नाम िोश्रो र तेश्रो तहका डोमेन नामको लाधग
सुरचक्षत रहनेछन्:��
(क) प्रचधलत कानून बमोचजम कुनै कम्पनीको नाममा ितान गररएको ट्रेडनाम,
(ख) िौगोधलक तथा पयनटकीय स्थलहरुको नाम,
(ग) पुरातचत्िक तथा िाधमनक महत्िका नाम,
(घ) रावियरुपमा तयाधत प्राप्त व्यचिका नाम,
(ङ) सरकारी सं स्थाहरुको नाम,
(च) अन्तराविय गैर सरकारी सं स्थाहरुको नाम,
(छ) नेपाल सरकारले तोकेका अन्य नाम।
(२) उपिफा (१) बमोचजमका डोमेन नामहरु खण्ड (क), (घ) र (ङ) बमोचजमका नामहरु
सम्बचन्ित सं स्थाको प्रयोगमा मार र अन्यको हकमा नेपाल सरकारले तोकेको धनकायको स्िीकृधत धलई
प्रयोग गनन पाईनेछ।
(३) उपिफा (१) बमोचजमका सुरचक्षत नामहरुसाँग बाचझने वकधसमले धमल्िोजुल्िो िा उि
नामको महत्िलाई अिमुल्यन गने वकधसमले डोमेन नाम ितान गनन िा गराउन हुाँिैन ।
६०. अन्य डोमेन नामको प्रयोग: यस पररच्छे िमा अन्यर जुनसुकै कुरा ले चखएको िए तापधन कुनै राि िाषामा
डोमेन नाम ितान तथा प्रयोग गनन बािा पुगेको माधनने छै न ।
६१. आिश्यक धनिे शन दिन सक्ने: डोमेन नामको सञ्चालनलाई िरपिो र सुरचक्षत बनाउनको लाधग मन्रालयले
डोमेन नाम प्रणाली सञ्चालकलाई आिश्यक धनिे शन दिन सक्नेछ।
६२. अनाधिकृत रुपमा डोमेन नाम प्रणाली सञ्चालन गनन नहुन:े कसैले यो ऐन िा यस ऐन अन्तरगत बनेको
धनयम विपररत अनाधिकृत रुपले डोमेन नाम प्रणाली सञ्चालन गनन िा गराउन हुिैन।
19