(२) नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी तोकेका सािनजधनक सेिाहरू सम्बचन्ित धनकायले तोवकएको समयािधि धिर विद्युतीय माध्यमबाट उपलब्ि गराउनुु पनेछ । (३) उपिफा (२) बमोचजमका सेिाहरू नेपाल सरकारको केन्रीय िेबपोटनल माफनत एवककृत रुपमा प्रिान गनन धमल्ने गरी व्यिस्था गनुन पनेछ। (४) यस िफा बमोचजमका सािनजधनक सेिा तोवकएको विद्युतीय पवहचानको आिारमा उपलब्ि गराउन सवकनेछ। ५१. विद्युतीय माध्यमबाट सेिा प्राप्त गने: (१) सेिाग्राहीले सरकारी धनकाय िा सािनजधनक सं स्थाबाट प्रिान गररने सेिा प्राप्त गननका लाधग सम्बचन्ित सरकारी धनकाय तथा सािनजधनक सं स्थामा विद्युतीय माध्यमबाट धनिेिन दिन सक्नेछन्। (२) उपिफा (१) बमोचजमको धनिेिनसाथ सं लग्न गनुन पने कागजात तथा अन्य वििरण तोवकए बमोचजम हुनेछ। (३) उपिफा (१) बमोचजम प्राप्त धनिेिन उपर सरकारी धनकाय िा सािनजधनक सं स्थाले आिश्यक जााँचबुझ गरी माग बमोचजमको सेिा उपलब्ि गराउनु पनेछ। (४) यस िफा बमोचजम उपलब्ि गराइने सेिा सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ। ५२. सूचना विद्युतीय स्िरूपमा राख्नुपने : (१) सरकारी धनकाय िा सािनजधनक सं स्थाले आफूले श्रृजना, सं कलन तथा प्राप्त गरे का सूचना विद्युतीय स्िरुपमा राख्नुपनेछ। (२) उपिफा (१) बमोचजमको सूचना विद्युतीय स्िरुपमा रातिा तोवकए बमोचजमको सुरक्षा तथा गोपनीयता सम्बन्िी मापिण्ड पुरा गनुन पनेछ। (३) उपिफा (१) बमोचजमका सूचना समयबर्द्रुपमा पुन: प्रयोग गनन धमल्ने गरी अधिले चखकरण गननुु पनेछ। ५३. विद्युतीय स्िरुपमा प्रकाशन, अधिलेखीकरण तथा कारोबार गनन सवकने: (१) नेपाल सरकारले प्रचधलत कानून बमोचजम नेपाल राजपरमा प्रकाशन गनुन पने अध्यािे श, ऐन, धनयम, गठन आिे श, सूचना िा अन्य विषयलाई विद्युतीय स्िरुपमा प्रकाशन गनन सक्नेछ। (२) सरकारी धनकाय िा सािनजधनक सं स्था िा नेपालधिर कारोबार गने बैङ्क िा वििीय सं स्थामा प्रचधलत कानून बमोचजम राख्नु पने अधिलेख तथा गररने कारोबार विद्युतीय स्िरुप िा विद्युतीय सञ्चार माध्यमको प्रयोगबाट गनन सवकनेछ । (३) उपिफा (१) र (२) बमोचजम विद्युतीय स्िरुप िा विद्युतीय सञ्चार माध्यमको प्रयोगबाट िएको प्रकाशन‚ अधिले चखकरण िा कारोबारले कानूनी मान्यता प्राप्त गनेछ। ५४. सूचना प्रविधि प्रणाली प्रयोग गनुपन ने: (१) सरकारी धनकायले वििागको धसफाररसमा मन्रालयले स्िीकृत गरे को मापिण्ड बमोचजमको सूचना प्रविधि प्रणालीको प्रयोग गनुन पनेछ। 17

Select target paragraph3