४६. धनजी सााँचोलाई सुरचक्षत राख्नु पने: (१) प्रत्येक प्रयोगकतानले आफूले प्राप्त गरे को प्रमाणपरमा सूचीकृत गररएको सािनजधनक सााँचोसाँग सम्बचन्ित धनजी सााँचोलाई सुरचक्षत राख्न आिश्यक उपाय अिलम्बन गनुन पनेछ र धडचजटल हस्ताक्षर सृजना गने अचततयारी न���ाएको कुनै पधन व्यचिलाई त्यस्तो सााँचो बारे जानकारी हुन दिनबाट रोक्न आिश्यक सबै उपायहरु अिलम्बन गनुन पनेछ। (२) प्रयोगकतानको धनजी सााँचो बारे कुनै कारणबाट कतै जानकारी गराएको िएमा िा सो सााँचोमा कुनै कााँटछााँट हुन गएमा प्रयोगकतानले सोको सूचना यथाशीघ्र प्रमाणीकरण धनकायलाई दिनु पनेछ र त्यस्तो सूचना प्राप्त हुन आएमा प्रमाणीकरण धनकायले यथाचशघ्र प्रमाणपर धनलम्बन गनुन पनेछ। (३) यस ऐन बमोचजम प्रमाणपर धनलम्बन िएमा त्यस्तो धनलम्बन अिधििर यो िफा बमोचजम धनजी सााँचो सुरचक्षत राख्नु प्रयोगकतानको कतनव्य हुनेछ। ४७. धनजी सााँचो धनयन्रक समक्ष िाचखला गनुन पने: (१) नेपालको सािनिौधमकता िा अखण्डताको रक्षा गनन िा धमररािहरुसाँगको मैरीपूणन सम्बन्िलाई कायम राख्न, शाचन्त सुरक्षा कायम राख्न, प्रचधलत कानून बमोचजम कसूर ठहने कुनै कायन हुनबाट रोक्न िा तोवकए बमोचजमको अन्य अिस्थामा धनयन्रकले कुनै प्रयोगकतानलाई कारण खुलाई धनजी सााँचो आफू समक्ष िाचखला गनन आिश्यक ठानी धनिे शन दिएमा त्यस्तो प्रयोगकतानले सो धनजी सााँचो तुरुन्त धनयन्रक समक्ष िाचखला गनुन पनेछ। (२) उपिफा (१) बमोचजम िाचखला िएको धनजी सााँचो बारे धनयन्रकले अनधिकृत व्यचिलाई ाँ ै न। जानकारी गराउन हुि ४८. विद्युतीय माध्यममा रहेको व्यचि तथा संस्थाको पवहचानको िुरुपयोग गनन नहुन:े कसैले विद्युतीय माध्यममा रहेको व्यचि तथा सं स्थाको धनचज सााँचो, पासिडन िा अन्य विद्युतीय स्िरुपमा रहेको पवहचानको स्थानान्तरण, धनयन्रण िा प्रयोग विद्युतीय प्रणालीको उपयोग गरी प्रचधलत कानूनले अपरािको रुपमा तोकेको कायन गने मनसायले कुनै कायन गनन िा कुनै गैरकानूनी कायनमा पवहचान िुरुपयोग गनुन हुिैन । ४९. विद्युतीय प्रणालाीमा अिरोि गनन नहुने : कसैले िुराशय राखी कुनै विद्युतीय प्रणालीको कायन सञ्चालनमा बािा पु-याउन िा कायन गनन अक्षम बनाउन िा हस्तक्षेप गनन िा विद्युतीय प्रणालीको सञ्चालनकतान िा प्रयोगकतानलाई प्रणालीको सञ्चालन िा प्रयोगमा िािा पुयानउन, रोक लगाउन िा हस्तक्षेप गनन हुिैन । पररच्छे ि–८ विद्युतीय माध्यमबाट सेिा प्रिाह सम्बन्िी व्यिस्था ५०. विद्युतीय माध्यमबाट सािनजधनक सेिा प्रिान गनन सवकने : (१) सरकारी धनकाय तथा सािनजधनक सं स्थाले आफूले प्रिान गने सािनजधनक सेिाहरु तोवकएको प्रकृया पूरा गरी विद्युतीय माध्यमबाट उपलब्ि गराउन सक्नेछन्। 16

Select target paragraph3