सो प्रमाणपर धनलम्बन िा रद्द िइसकेको छ िन्ने जानचु–जानचु त्यस्तो प्रमाणपरको प्रकाशन गरे मा िा अन्य कसैलाई कुनै व्यहोराले उपलब्ि गनन िा गराउन हुिैन। तर, धनलम्बन िा रद्द िइसकेको प्रमाणपरलाई त्यसरी रद्द िा धनलम्बन हुन ु अगाधड गररएको धडचजटल हस्ताक्षरको सम्पुवष्ट गने प्रयोजनको लाधग प्रकाशन गररएको िा उपलब्ि गराइएकोमा यस उपिफा बमोचजमको कसूर गरे को माधनने छै न । पररच्छे ि-७ प्रयोगकतानको काम, कतनव्य र अधिकार ४४. जोडी सााँचो सृजना गने: (१) प्रमाणीकरण धनकायबाट जारी गररएको र प्रयोगकतानद्वारा स्िीकार गररएको प्रमाणपरमा सूचीकृत गररनु पने सािनजधनक सााँचो समािेश िएको जोडी सााँचो प्रयोगकतानले नै सृजना गनुन पने िएमा प्रयोगकतानले त्यस्तो जोडी सााँचो सृजना गिान तोवकए बमोचजमको प्रविधि र प्रणाली प्रयोग गनुन पनेछ। (२) उपिफा (१) मा जुनसुकै कुरा ले चखएको िए तापधन जोडी सााँचो सृजना गनन प्रयोग गनुन पने सुरक्षण प्रणालीको सम्बन्िमा प्रयोगकतान र प्रमाणीकरण धनकायका बीचमा कुनै सम्झौता िएको िा प्रमाणीकरण धनकायले कुनै खास प्रणालीलाई स्िीकृत गरे को अिस्थामा त्यसरी सम्झौता िएको िा स्िीकृत गरे को सुरक्षण प्रणाली प्रयोग गनुन प्रयोगकतानको कतनव्य हुनछ े । ४५. प्रमाणपर स्िीकार गने : (१) िे हायका अिस्थामा प्रयोगकतानले प्रमाणपर स्िीकार गरे को माधननेछ:(क) धनजले सो प्रमाणपर प्रकाशन गरे मा िा प्रकाशनको लाधग एक िा एकिन्िा बढी व्यचिलाई अचततयारी प्रिान गरे मा, (ख) धनजले सो प्रमाणपरलाई स्िीकार गरे को छ िनी विश्वास गनन सवकने कुनै आिार िएमा। (२) उपिफा (१) बमोचजम प्रमाणपरलाई स्िीकार गरे को िएमा सो कारणबाट प्रयोगकतानले सो प्रमाणपरमा उल्ले ख िएको कुनै सूचना माधथ िर पने व्यचिलाई िे हायका कुराहरुको प्रत्यािूधत गरे को माधननेछ:(क) प्रयोगकतानले प्रमाणपरमा सूचीकृत गररएको सािनजधनक सााँचोसाँग सङ्गधत राख्ने धनजी सााँचो िारण गने अचततयारी पाएको, (ख) प्रमाणपर जारी गने धसलधसलामा प्रयोगकतानले प्रमाणीकरण धनकायलाई उपलब्ि गराएको सम्पूणन सूचना तथा जानकारी सही र िुरुस्त िएको तथा प्रमाणपरमा समाविष्ट िएका सूचनासाँग सम्बर्द् सबै तथ्यहरु सत्य िएको, र ु ेसम्म प्रमाणपरमा उल्लेख िएका (ग) प्रयोगकतानलाई जानकारी िएसम्म िा धनजले जानेबझ सूचना सत्य र िुरुस्त िएको। 15

Select target paragraph3