(ख) तोवकए बमोचजम सािनजधनक वहत विपरीत हुने अिस्थामा प्रमाणपरलाई धनलम्बन गनन
आिश्यक िएमा,
(ग) प्रमाणपर जारी गिान यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयममा ले चखएको कुराको
पालना निएको कारणबाट त्यस्तो प्रमाणपर माधथ िर पने व्यचिहरुका लाधग
उल्लेखनीय हाधन नोक्सानी हुनसक्ने िे चखएमा सो कुराको कारण खुलाई त्यस्तो
प्रमाणपर धनलम्बन गनन धनयन्रकले धनिे शन दिएमा।
(२) प्रमाणपरको धनलम्बन र धनलम्बनको फुकुिा गने सम्बन्िी आिार र कायनविधि तोवकए
बमोचजम हुनेछ।
४१. प्रमाणपर रद्द गनन सक्नुे: (१) धनयन्रक िा प्रमाणीकरण धनकायले िे हायका अिस्थामा प्रमाणपर रद्द
गनन सक्नेछ :–
(क) प्रमाणपर प्राप्त गने प्रयोगकतान िा त्यस्तो प्रयोगकतानको तफनबाट अचततयारी पाएको
व्यचिले सो प्रमाणपर रद्द गरी पाउनको लाधग अनुरोि गरे मा,
(ख) तोवकए बमोचजम सािनजधनक वहत विपरीत हुनुे अिस्थामा प्रमाणपरलाई रद्द गनन
आिश्यक िएमा,
(ग) प्रयोगकतानको मृत्यु िएमा,
(घ) प्रयोगकतान कुनै कम्पनी िा सङ्गदठत सं स्था िए त्यस्तो सङ्गदठत सं स्था िा कम्पनी
प्रचधलत कानून बमोचजम िामासाहीमा परे मा, खारे जी िा विघटन िएमा,
(ङ) प्रमाणपर जारी गिान पूरा गनुन पने कुनै शतन पूरा निएको प्रमाचणत िएमा,
(च) प्रमाणपरमा स्पष्ट पाररएको कुनै आिारिूत तथ्य झुट्टा प्रमाचणत िएमा,
(छ) प्रमाणपरको विश्वसनीयतामा ताचत्िक रुपमा असर पने गरी जोडी सााँचो सृजना गनन
प्रयोग गररएको सााँचो िा सुरक्षण प्रणालीमा फेरबिल िा कााँटछााँट गररएमा।
(२) प्रमाणपर रद्द गिान धनयन्रक िा प्रमाणीकरण धनकायले पालना गनुन पने कायनविधि तोवकए
बमोचजम हुनेछ।
४२. प्रमाणपर धनलम्बन िा रद्द गररएको सूचना: (१) िफा ४० िा ४१ बमोचजम प्रमाणपरको धनलम्बन
िा रद्द गररएकोमा त्यसरी प्रमाणपर रद्द गने िा धनलम्बन गने प्रमाणीकरण धनकाय िा धनयन्रकले सोको
अधिलेख राखी त्यसको सूचना सािनजधनक रुपमा प्रकाशन गनुन पनेछ।
(२) उपिफा (१) बमोचजम धनलम्बन िा रद्द गररएको सूचना यथाशीघ्र प्रयोगकतानलाई दिनु पने
िावयत्ि प्रमाणीकरण धनकायको हुनेछ।
४३. झुट्टा प्रमाणपर पेश गनन नहुने : कसैले प्रमाणपरमा उल्लेख िएको प्रमाणीकरण धनकायले सो प्रमाणपर
जारी गरे को होइन िा सो प्रमाणपरमा सूचीकृत गररएको ग्राहकले सो प्रमाणपर स्िीकार गरे को छै न िा
14