३६. इजाजतपर प्राप्त नगरी काम गनन नहुने : कसैले यस ऐन बमोचजम धनयन्रकले जारी गरे को इजाजतपर प्राप्त नगरी प्रमाणीकरण धनकायको रुपमा कायन गनन िा गराउन हुिैन। ३७. तोवकएको वििरण िा कागजात िाचखला गनुन पने: (१) यो ऐन िा यस ऐन अन्तगनत बनेका धनयम बमोचजम धनयन्रक िा प्रमाणीकरण धनकाय समक्ष कुनै वििरण, कागजात िा प्रधतिेिन िाचखला गनुन पने चजम्मेिारी िएको व्यचिले तोवकएको म्यािधिर त्यस्तो वििरण, कागजात िा प्रधतिेिन िाचखला गनुन पनेछ। (२) यो ऐन िा यस ऐन अन्तगनत बनेका धनयम बमोचजम रीतपूिक न सुरचक्षतसाथ राख्नु पने कुनै वकताब, रचजष्टर, स्रे स्ता, ले खा आदि सुरचक्षत तथा रीतपूिक न राख्नु पनेछ । पररच्छे ि-६ धडचजटल हस्ताक्षर सम्बन्िी प्रमाणपर ३८. प्रमाणपर जारी गनन सक्ने: यस ऐन बमोचजम इजाजतपर प्राप्त गरे को प्रमाणीकरण गने धनकायले मार धडचजटल हस्ताक्षर सम्बन्िी प्रमाणपर जारी गनन सक्नेछ । ३९. प्रमाणपरको लाधग धनिेिन दिनु पने : (१) धडचजटल हस्ताक्षर सम्बन्िी प्रमाणपर प्राप्त गनन चाहने व्यचिले तोवकए बमोचजमको ढााँचामा तोवकए बमोचजमको शुल्क तथा वििरण समेत सं लग्न गरी प्रमाणीकरण धनकाय समक्ष धनिेिन दिनु पनेछ। (२) उपिफा (१) बमोचजमको धनिेिन पनन आएमा प्रमाणीकरण धनकायले तोवकए बमोचजमको कायनविधि पूरा गरी ��निेिन प्राप्त िएको एक मवहनाधिर धनिेिकलाई प्रमाणपर जारी गने िा नगने िन्ने सम्बन्िमा धनणनय गररसक्नु पनेछ। (३) प्रमाणीकरण धनकायले उपिफा (२) बमोचजम प्रमाणपर जारी गने धनणनय गरे मा सात दिनधिर आफ्नो हस्ताक्षर सवहत तोवकए बमोचजमको ढााँचामा तोवकए बमोचजमको वििरण समािेश िएको प्रमाणपर जारी गनुन पनेछ र प्रमाणपर जारी नगने धनणनय गरे मा सोको कारण सवहतको सूचना सात दिनधिर धनिेिकलाई दिनु पनेछ। ४०. प्रमाणपर धनलम्बन गनन सक्ने: (१) प्रमाणीकरण धनकायले िे हायका अिस्थामा प्रमाणपर धनलम्बन गनन सक्नेछ :– (क) प्रमाणपर प्राप्त गने प्रयोगकतान िा त्यस्तो प्रयोगकतानको तफनबाट अचततयारी पाएको व्यचिले सो प्रमाणपरको धनलम्बनको लाधग अनुरोि गरे मा, 13

Select target paragraph3