(३) उपिफा (१) बमोचजम गररएको कायन सम्पािन परीक्षणको प्रधतिेिन धनयन्रकले आफ्नो कम््युटर तथ्याङ्क आिारमा राखी विद्युतीय स्िरुपमा प्रकाशन गनुन पनेछ। (४) कायन सम्पािन परीक्षण गने परीक्षकको योग्यता, पाररश्रधमक र परीक्षणको कायनविधि तोवकए बमोचजम हुनेछ। (५) धनयन्रकले प्रमाणीकरण गने धनकायको सेिास्तर धनिानरण गरी सोको सूचना सिनसािारणको जानकारीको लाधग सािनजधनक रुपमा प्रकाशन गनुन पनेछ। ाँ पाउने: (१) कसै ले धडचजटल हस्ताक्षर सम्बन्िमा यो ऐन िा यस ऐन ३३. कम््युटर र तथ्याङ्कमा पहुच अन्तगनत बनेको धनयमको उल्लं घन गरे को छ िन्ने शङ्का गनुन पने कारण तत्काल प्राप्त प्रमाणबाट िे चखएमा ाँ कम््युटर प्रणाली, उपकरण, यन्र, तथ्याङ्क, सूचना प्रणाली िा त्यस्तो कायनमा प्रयोग िएको प्रणालीसग जोधडएको कुनै पधन सामग्रीमा पहुाँच पाउने अधिकार धनयन्रकलाई हुनेछ। (२) उपिफा (१) को प्रयोजनको लाधग धनयन्रकले कुनै पधन कम््युटर प्रणाली, उपकरण, ाँ जोधडएको कुनै पधन सामग्रीको िनी िा अन्य यन्र, तथ्याङ्क, सूचना प्रणाली िा त्यस्तो सूचना प्रणालीसग चजम्मेिार व्यचिलाई धनजले आिश्यक ठानेको प्राविधिक िा अन्य सहायता उपलब्ि गराउन धनिे शन दिन सक्नेछ। (३) उपिफा (२) बमोचजम दिएको धनिे शनको पालना गनुन सम्बन्िचुत व्यचिको कतनव्य हुनेछ। ३४. अधिलेख राख्नु पने: (१) यस ऐन बमोचजम जारी गररएका सम्पूणन प्रमाणपरको अधिलेख धनयन्रकले राख्नु पनेछ। (२) उपिफा (१) को प्रयोजनको लाधग धडचजटल हस्ताक्षरको गोपनीयता र सुरक्षालाई सुधनचित गनन धनयन्रकले िे हाय बमोचजमका कायन गनेछ:– (क) कम््युटर सुरक्षण प्रणाली उपयोग गने, (ख) धडचजटल हस्ताक्षरको गोपनीयता र अखण्डतालाई सुधनचित गनन सुरक्षण कायनविधि लागू गने, (ग) तोवकए बमोचजमको स्तरको पालना गने। (३) धनयन्र���ले सबै सािनजधनक सााँचोहरुको वििरण एउटा कम््युटर प्रणालीमा आबर्द् कम््युटर तथ्याङ्क आिार अद्यािधिक रुपमा कायम गरी राख्नु पनेछ। (४) धडचजटल हस्ताक्षर सम्पुवष्ट गने प्रयोजनको लाधग सािनजधनक सााँचो उपलब्ि गराउन अनुरोि गने कुनै पधन व्यचिलाई धनयन्रकले सािनजधनक सााँचो उपलब्ि गराउनु पनेछ। ३५. झुट्टा व्यहोराको सूचना दिन नहुन:े कसैले यस ऐन बमोचजम प्राप्त गनुन पने इजाजतपर िा प्रमाणपर प्राप्त गनन धनयन्रक िा प्रमाचणकरण धनकाय समक्ष पेश गनुप न ने सूचना झुट्टा व्यहोराको पेश गनुन हुिैन। 12

Select target paragraph3