(२) उपिफा (१) बमोचजम सम्प्रेषण गररएको विद्युतीय अधिलेखको सम्बन्िमा तोवकए बमोचजमको अिस्था विद्यमान िएमा प्रापकले त्यस्तो विद्युतीय अधिले ख उत्पचिकतानको हो िन्ने कुुरा मानी सोही आिारमा तत्सम्बन्िी कायन गने अधिकार प्राप्त गनेछ। ८. विद्युतीय अधिलेखको प्राधप्त र स्िीकार तथा सोको जानकारी दिने प्रकृया: (१) उत्पचिकतानले विद्युतीय अधिलेख पठाउाँिाका बखत िा पठाउनु िन्िा अगािै प्रापकलाई सो विद्युतीय अधिले ख प्राप्त िएको सूचना िा िरपाई पठाउन अनुरोि गरे को िा त्यसरी सूचना िा िरपाई पठाउन प्रापक र उत्पचिकतानका बीचमा सहमधत िएको अिस्थामा त्यस्तो विद्युतीय अधिलेखको प्राधप्त स्िीकार गने सम्बन्िमा उपिफा (२), (३) र (४) का व्यिस्थाहरु लागू हुनछ े न्। (२) विद्युतीय अधिलेख प्राप्त िएको सूचना िा िरपाई कुनै खास ढााँचामा िा कुनै खास तररकाबाट दिनु पने गरी उत्पचिकतान र प्रापकबीचमा कुनै सम्झौता निएको अिस्थामा त्यस्तो सूचना िा िरपाई िे हाय बमोचजम दिन सवकनेछ:(क) प्रापकबाट स्िचाधलत िा अन्य कुनै वकधसमको सञ्चार माध्यमद्वारा, (ख) विद्युतीय अधिलेख प्राप्त िएको कुरा उत्पचिकतानलाई सङ्केत गनन पयानप्त हुने वकधसमको प्रापकको कुनै व्यिहारद्वारा। (३) उत्पचिकतानले कुनै विद्युतीय अधिलेखको सम्बन्िमा त्यस्तो विद्युतीय अधिलेख प्राप्त िएको सूचना िा िरपाई प्रापकबाट प्राप्त गरे पधछ मार धनजको हकमा त्यस्तो विद्युतीय अधिलेख बन्िनकारी हुने िनी उल्लेख गरे को अिस्थामा प���रापकबाट त्यस्तो विद्युतीय अधिले ख प्राप्त िएको सूचना िा िरपाई प्राप्त निएसम्म त्यस्तो विद्युतीय अधिलेख उत्पचिकतानले पठाएको माधनने छै न। (४) उत्पचिकतानले कुनै विद्युतीय अधिलेखको सम्बन्िमा त्यस्तो विद्युतीय अधिलेख प्राप्त िएको सूचना िा िरपाई प्रापकबाट प्राप्त गरे पधछ मार धनजको हकमा त्यस्तो विद्युतीय अधिलेख बन्िनकारी हुने िनी उल्लेख नगरे को अिस्थामा त्यस्तो विद्युतीय अधिले ख प्राधप्तको सूचना िा िरपाईको सम्बन्िमा उत्पचिकतान िा प्रापकबीच कुनै समय धनिानरण िा मञ्जुरी निएको िए तोवकए बमोचजमका समयधिर उत्पचिकतानले प्रापकबाट त्यस्तो विद्युतीय अधिलेख प्राप्त िएको सूचना िा िरपाई प्राप्त गररसकेको हुन ु पनेछ। यसरी प्रापकबाट विद्युतीय अधिलेख प्राप्त िएको सूचना िा िरपाई प्राप्त निएमा त्यस्तो विद्युतीय अधिलेख उत्पचिकतानले पठाएको माधनने छै न। (५) विद्युतीय अधिलेखको प्राधप्त, स्िीकार तथा सोको जानकारी दिने सम्बन्िी अन्य प्रवक्रया तोवकए बमोचजम हुनेछ। ९. सम्प्रेषण र प्राधप्तको समय तथा स्थान: (१) उत्पचिकतान र प्रापकबीचमा अन्यथा सम्झौता िएकोमा बाहेक कुनै विद्युतीय अधिले ख उत्पचिकतानको धनयन्रण बावहरको सूचना प्रणालीमा प्रिेश गरे पधछ त्यस्तो विद्युतीय अधिले खको सम्प्रेषण िएको माधननेछ। (२) उत्पचिकतान र प्रापकबीचमा अन्यथा सम्झौता िएकोमा बाहेक कुनै विद्युतीय अधिले खको प्राधप्तको समय र स्थान तोवकए बमोचजम धनिानरण गररनेछ। 6

Select target paragraph3