(ख) त्यस्तो अधिलेखलाई कुनै व्यचि समक्ष पेश गनुन पने गरी अधनिायन गररएको अिस्थामा सो अधिलेखलाई जसका समक्ष पेश गररनु पने हो, सो व्यचिलाई स्पष्ट रुपमा िे खाउन सवकने प्रकृधतको िएमा। (२) उपिफा (१) बमोचजम पेश गररएको अधिलेखले कानूनी मान्यता प्राप्त गनेछ । ५. सुरचक्षत राख्नु पने : (१) प्रचधलत कानूनमा कुनै सूचना, धलखत, तथ्याङ्क िा अधिलेख कुनै खास अिधिसम्म सुरचक्षत राख्नु पने िनी उल्लेख गररएको रहेछ िने िे हायका शतन पूरा हुने गरी त्यस्तो सूचना, धलखत, तथ्याङ्क िा अधिलेख विद्युतीय स्िरुपमा सुरचक्षत राख्नु पनेछ र त्यस्तो सूचना, धलखत, तथ्याङ्क िा अधिलेखले कानूनी मान्यता प्राप्त गनेछ:(क) पधछल्ला प्रसङ्गहरुमा प्रयोग गनन सवकने गरी पहुाँचयोग्य अिस्थामा राचखएको िएमा, (ख) शुरुमा सृजना गरी सम्प्रेषण गररएको, प्राप्त गररएको िा जम्मा गररएको अिस्थाकै रुपमा पुनः िुरुस्त रुपमा प्रस्तुत गने गरी प्रिशनन गनन सवकने ढााँचामा सुरचक्षत राचखएको िएमा, (ग) उत्पचि, गन्तव्य र सम्प्रेषण िा प्राधप्तको धमधत तथा समय पवहचान गनन सवकने वििरण उपलब्ि हुने गरी राचखएको िएमा। (२) उपिफा (१) मा जुनसुकै कुरा ले चखएको िए तापधन कुनै अधिले ख सम्प्रेषण गने िा प्राप्त गने प्रयोजनको लाधग स्िचाधलत रुपमा सृजना हुने सूचनाको सम्बन्िमा यस िफाको व्यिस्था लागू हुने छै न। ६. सुरचक्षत विद्युतीय अधिलेख : तोवकए बमोचजमको सुरक्षण कायनविधि अपनाई सृजना गररएको विद्युतीय अधिले खमा कुनै वकधसमको हेरफेर गररएको छ िा छै न िन्ने कुराको सम्बन्िमा तोवकए बमोचजम परीक्षण गररएको िए त्यस्तो विद्युतीय अधिलेखलाई सुरचक्षत विद्युतीय अधिलेख माधननेछ। पररच्छे ि–३ विद्युतीय अधिलेखको सम्प्रेषण, प्राधप्त तथा स्िीकार सम्बन्िी व्यिस्था ७. उत्पचिकतानको माधनने: (१) िे हायका अिस्थामा कुनै विद्युतीय अधिलेख उत्पचिकतानको माधननेछ :– (क) उत्पचिकतान आफैले त्यस्तो विद्युतीय अधिलेख सम्प्रेषण गरे को िएमा, (ख) त्यस्तो विद्युतीय अधिलेखको सम्बन्िमा आिश्यक कायन गनन उत्पचिकतानको तफनबाट अचततयारी प्राप्त गरे को व्यचिले त्यस्तो विद्युतीय अधिलेख सम्प्रेषण गरे को िएमा, (ग) उत्पचिकतानको धनयन्रणमा रहेको स्िचाधलत रुपमा सञ्चालन हुने गरी बनाइएको सूचना प्रविधि प्रणालीबाट त्यस्तो विद्युतीय अधिलेख सम्प्रेषण गररएको िएमा। 5

Select target paragraph3