(३) उपिफा (२) को खण्ड (ख) बमोचजम वििे शी सरकार, सं घसं स्था िा व्यचि िा
अन्तरानविय सं घसं स्थाबाट रकम प्राप्त गनुन अचघ सधमधतले नेपाल सरकार, अथन मन्रालयको पूि न
स्िीकृधत धलनुपनेछ।
(४) केन्रको कोषको सञ्चालन तोवकए बमोचजम हुनेछ।
१२५. केन्रको कमनचारी सम्बन्िी व्यिस्था: (१) केन्रमा आिश्यकता अनुसार प्राविधिक तथा प्रशासधनक
कमनचारीहरु रहनेछन।
(२) उपिफा (१) बमोचजमको कमनचारीको सेिा शतन र सुवििा तोवकए बमोचजम हुनेछ।
१२६. केन्रको लेखा र लेखा परीक्षण: (१) केन्रको कोषको आय व्ययको ले खा नेपाल सरकारको
प्रचधलत लेखा प्रणाली बमोचजम राख्नु पनेछ।
(२) केन्रको कोषको आन्तररक ले खापरीक्षण सम्बचन्ित कोष तथा ले खा धनयन्रक
कायानलयबाट र अचन्तम लेखापरीक्षण महाले खापरीक्षकको कायानलयबाट हुनेछ।
पररच्छे ि–१९
विविि
१२७. धनयम बनाउने अधिकार : यस ऐनको उद्देश्य कायानन्ियन गनन नेपाल सरकारले आिश्यक धनयम बनाउन
सक्नेछ ।
१२८. धनिे चशका बनाई लागू गने : यस ऐनको उद्देश्य पूधतन गननको लाधग मन्रालयले यो ऐन तथा यस ऐन
अन्तगनत बनेका धनयमहरुको अिीनमा रही आिश्यक धनिे चशका बनाई लागू गनन सक्नेछ ।
१२९. बािा अड्काउ फुकाउने अधिकारः यस ऐनको कायानन्ियन गनन कुनै बािा अड्काउ परे मा नेपाल
सरकारले सो बािा अड्काउ फुकाउनको लाधग नेपाल राजपरमा सूचना प्रकाशन गरी आिे श जारी गनन
सक्नेछ ।
१३०. मुद्दा हेन न बािा नपने : यो ऐन प्रारम्ि हुन ु अचघ विद्युतीय कारोबार ऐन, २०६३ बमोचजमका मुद्दा हेन न
नेपाल सरकारले तोकेको चजल्ला अिालतमा विचारािीन रहेका मुद्दा सोही चजल्ला अिालतले हेन न यस
ऐनले बािा पुयानएको माधनने छै न।
१३१. खारे जी र बचाऊ : (१) विद्युतीय कारोबार ऐन, २०६३ र राविय सूचना प्रविधि विकास सधमधत (गठन)
आिे श, २०५८ खारे ज गररएको छ ।
(२) विद्युतीय कारोबार ऐन, २०६३ र राविय सूचना प्रविधि विकास स��मधत (गठन) आिे श,
२०५८ अनुसार िए-गरे का काम कारबाहीहरु यसै ऐन बमोचजम िए गरे को माधननेछ ।
(३) राविय सूचना प्रविधि विकास सधमधत (गठन) आिे श, २०५८ बमोचजम धनयुि िएका
कायनकारी धनिे शक र कमनचारीहरु यसै ऐन बमोचजम धनयुि िएका माधननेछन्।
40