(ज) सूचना प्रविधिको विकास गननका लाधग नेपाल सरकारले तोकेका अन्य कायनहरु गने।
१२३. केन्रको कायनकारी धनिे शक: (१) नेपाल सरकारले सूचना प्रविधिका क्षेरमा कम्तीमा िश िषनको अनुिि
प्राप्त गरे का व्यचिहरुमध्येबाट मन्रालयको धसफाररसमा कायनकारी धनिे शक धनयुि गनेछ।
(२) केन्रको कायनकारी धनिे शकको पिािधि पााँच िषनको हुनेछ ।
(३) उपिफा( २) मा जुनसुकै कुरा लेचखएको िए तापधन नेपाल सरकारले धनजको कायनक्षमताको
अिाि िएमा, खराब आचरण िएमा िा धनजले सं तोषजनक कायनसम्पािन नगरे मा
बखत पिबाट हटाउन सक्नेछ।
धनजलाई जुनसुकै
तर त्यसरी हटाउनु अचघ धनजलाई आफ्नो सफाई पेश गने मौकािाट बंचचत गररनेछैन
(४) केन्रको कायनकारी धनिे शकको धनयुचि, योग्यता, सेिाको शतन तथा सुवििा तोवकए बमोचजम
हुनेछ।
(५) केन्रको कायनकारी धनिे शकको काम, कतनब्य र अधिकार िे हाय बमोचजम हुनछ
े :(क) केन्रको सं चालक सधमधतबाट चस्िकृत
गराउने,
योजना तथा कायनक्रमहरु
कायानन्ियन गने,
(ख) केन्रको
िीघनकालीन तथा अल्पकालीन योजना, िावषनक कायनक्रम तथा बजेट तयार
(ग) केन्रले
सं चालन गरे का योजना तथा कायनक्रमको धनयधमत प्रधतिेिन तयार गरी
गरी सं चालक सधमधत समक्ष पेश गने,
सं चालक सधमधत समक्ष पेश गने,
(घ) सं चालक सधमधतको धनणनय कायानन्ियन गने, गराउने,
(ङ) केन्रका कमनचारीको सुपररिेक्षण तथा धनयन्रण गने,
(च) केन्रको िै धनक प्रशासकीय काम कारबाही सञ्चालन गने
(छ) तोवकए बमोचजमका अन्य कायन गने।
१२४. केन्रको कोष: (१) केन्रको आफ्नो एउटा छु ट्टै कोष हुनेछ।
(२) उपिफा (१) बमोचजमको कोषमा िे हाय बमोचजमको रकम रहनेछ:(क) नेपाल सरकारबाट अनुिान स्िरुप प्राप्त रकम,
(ख) वििे शी सरकार, सं घ सं स्था िा व्यचि िा अन्तरानविय सं घसं स्थाबाट प्राप्त हुने
सहयोग, अनुिान िा ऋण रकम,
(ग) केन्रले प्रिान ग��े को विधिन्न सेिाबाट प्राप्त रकम,
39