११०. रतु संरक्षणः (१) कुनै विद्युतीय उपकरणमा िण्डारण गररएको सूचना कुनै फौजिारी कसूरको अनुसन्िानको लाधग आिश्यक रहेको र त्यस्तो सूचना नष्ट हुन सक्ने िा पहुाँचिाट हटाईन सक्ने सम्िािना रहेको कुरामा अनुसन्िान अधिकृत विश्वस्त िएमा त्यस्तो विद्युतीय उपकरण िा सूचना धनयन्रणमा रहेको व्यचिलाई धलचखत सूचना दिई बढीमा सात दिन सम्म उि सूचनामा उल्लेख िए बमोचजमको सूचना सुरचक्षत रहने प्रत्यािूत गनन आिे श दिन िा त्यस्तो विद्युतीय उपकरण र सूचना यथाचस्थतमा रहने व्यिस्था गनन सक्नेछ। (२) उपिफा (१) बमोचजमको आिे शको पालना गनुन सम्बचन्ित व्यचिको कतनव्य हुनेछ। ाँ पु-याउन सक्ने: (१) कुनै खास सं चारसाँग सम्बर्द् ट्रावफक तथ्याङ्क कुनै कसूरको १११.ट्रावफक तथ्याङ्कमा पहुच अनुसन्िान प्रयोजनको लाधग अिालतले तत्काल प्राप्त प्रमाणको आिारमा आिश्यक ठानेमा अनुसन्िान ाँ राख्न अनुमधत दिन सक्नेछ। अधिकृतलाई खास सं चार सम्बन्िी ट्रावफक तथ्याङ्कमा पहुच (२) उपिफा (१) मा जुनसुकै कुरा ले चखएको िए तापधन अनुसन्िानको क्रममा प्राप्त प्रमाण तथा सूचनाको आिारमा कुनै विद्युतीय उपकरण िा विद्युतीय उपकरणको प्रणालीमा िण्डारण िएका खास सूचना पीधडतको जीिन रक्षाको लागी आिश्यक रहेको िे चखएमा कम्तीमा प्रहरी धनरीक्षक िजानको प्रहरी अधिकृतले आफूिन्िा एक तह माधथको अधिकृतको स्िीकृधतमा त्यस्तो प्रणालीसाँगको खास सं चारसाँग सम्बचन्ित ट्रावफक तथ्याङ्कमा पहुाँच राख्न सक्नेछ। ११२. ट्रावफक तथ्याङ्कको संकलनः (१) कुनै खास सं चारसाँग सम्बर्द् ट्रावफक तथ्याङ्क कुनै कसूरको अनुसन्िान प्रयोजनकोलाधग तत्काल प्राप्त प्रमाणको आिारमा अिालतले आिश्यक ठानेमा उि ट्रावफक तथ्याङ्कमा धनयन्रण रहेको व्यचिलाई धलचखत स��चना दिई िे हाय बमोचजमको आिे श गनन सक्नेछःाँ ाहुाँिैको (क) तोवकएको अिधिमा खास सञ्चारसाँग सम्बर्द् ट्रावफक तथ्याङ्कको सञ्चार हुि अिस्थामा ररयल टाइम) सं कलन िा अधिले खन गनन, ाँ ै को अिस्थामा सं कलन िा अधिलेखन गनन (ख) सम्बर्द् ट्रावफक तथ्याङ्कको सञ्चार हुाँिाहुि अनुसन्िान अधिकृतलाई अनुमधत प्रिान गनन िा सहयोग गनन। (२) कुनै खास सं चारसाँग सम्बर्द् ट्रावफक तथ्याङ्क कुनै कसूरको अनुसन्िान प्रयोजनको लाधग तत्काल प्राप्त प्रमाणको आिारमा अिालतले आिश्यक ठानेमा अनुसन्िान अधिकृतलाई प्रविधिको प्रयोग गरी ाँ ै को अिस्थामा सं कलन िा तोवकएको अिधिमा खास सञ्चारसाँग सम्बर्द् ट्रावफक तथ्याङ्कको सञ्चार हुाँिा हुि अधिलेखन गनन अनुमधत प्रिान गनन सक्नेछ। ११३. विषयिस्तुको अन्तरिोहन (इन्टरसे्सन): (१) कुनै सं चारको विषयिस्तु कुनै कसूरको अनुसन्िान प्रयोजनको लाधग तत्काल प्राप्त प्रमाणको आिारमा अिालतले आिश्यक ठानेमा सेिा प्रिायकलाई ाँ ै को प्रविधिको प्रयोग गरी विद्युतीय प्रणाली माफनत प्रसार िएको खास सञ्चारको विषयिस्तु प्रसार हुाँिाहुि 35

Select target paragraph3