(३) उपिफा (२) बमोचजमको धनिेिनसाथ प्राप्त प्रमाण तथा आिारमा अिालत विश्वस्त िएमा उपिफा (१) बमोचजमको खानतलासी तथा जफतको लाधग अनुसन्िान अधिकृतलाई अनुमधत दिन सक्नेछ। (४) अनुसन्िान अधिकृतले उपिफा (१) बमोचजम खानतलासी िा जफत गिान िे हाय बमोचजमको कायन यथाचशघ्र गनुन पनेछ:– (क) जफत गरे को धमधत र समय खुलाई कब्जामा ��लएको िस्तुहरुको सूचच तयार गने, (ख) खण्ड (क) बमोचजमको सूचचको एक प्रधत नक्कल उि िस्तुहरुको स्िाधमत्ि रहेको व्यचिलाई दिने, (ग) खानतलासी गररएको स्थान धनयन्रणमा राख्ने, (घ) कब्जामा धलएको िस्तुहरुको सं रक्षणको प्रत्यािूधत गने। (५) अिालतबाट आिे श िई आएमा विद्युतीय उपकरण धनयन्रण िा चजम्मामा रहेको व्यचि िा धनजको अचततयारिाला कुनै व्यचिलाई उि विद्युतीय उपकरणमा रहेको कुनै विद्युतीय प्रणालीमा रहेको सूचनामा पहुाँच प्राप्त गनन िा उि सूचनाको प्रधतधलपी दिनुपनेछ । (६) उपिफा (१) बमोचजम खानतलासी धलने अनुसन्िान अधिकृतलाई खानतलास गररएको सूचना अको कुनै विद्युतीय प्रणालीमा रहेको िा त्यस्तो प्रणालीको कुनै अंश क्षेराधिकार धिरै रहेको अको कुनै ाँ राख्न सवकने अको प्रणालीमा रहेको िा त्यस्तो सूचना प्रारचम्िक प्रणालीबाट कानून बमोचजम पहुच प्रणालीमा रहेको विश्वास लागेमा धनजले यथाचशघ्र त्यस्तो खानतलासी विस्तार गरी त्यस्तो प्रणालीमा पहुाँच राख्न सक्नेछ । १०८. सहयोग गनुन पनेः अनुसन्िान अधिकृतले खानतलासीको क्रममा कुनै विद्युतीय उपकरण िा सूचना उि मुद्दामा आरोवपत नरहेको व्यचिको कब्जा िा धनयन्रणमा रहेको पाएमा त्यस्तो व्यचिले अनुसन्िान अधिकृतलाई विद्युतीय उपकरण िा विद्युतीय तथ्याङ्कसम्मको पहुाँच पु-याउन िा प्रयोग गनन िा प्रधतधलवप उतार गनन, ईचन्क्र्ट गररएको सूचनालाई धडवक्र्ट गनन अनुमधत दिई अन्य आिश्यक सहयोग गनुन पनेछ। १०९. चझकाउने आिे शः (१) कुनै कसूरको अनुसन्िान िा अधियोजन प्रयोजनको लाधग कुनै खास विद्युतीय प्रणाली, सूचना िा उपकरण आिश्यक रहेको कुरामा अिालत समक्ष पेश िएको प्रमाणको आिारमा अिालत विश्वस्त िएमा त्यस्तो विद्युतीय प्रणाली, सूचना िा उपकरण धनयन्रणमा राखेको व्यचिलाई उि विद्युतीय प्रणाली, सूचना िा उपकरण पेश गनन आिे श गनन सक्नेछ। (२) उपिफा (१) बमोचजमक�� विद्युतीय प्रणाली, सूचना िा उपकरण अिालत समक्ष पेश गनुन सम्बचन्ित व्यचिको कतनब्य हुनेछ। 34

Select target paragraph3