(त) िफा ७३ विपररतको कायन,
(थ) िफा ७५ विपररतको कायन,
(ि) िफा ७६ विपररतको कायन,
(ि) िफा ७७ विपररतको कायन,
(न) िफा ७७ विपररतको कायन,
(प) िफा ७८ विपररतको कायन,
(फ) िफा ८३ विपररतको कायन,
(ब) िफा ८४ विपररतको कायन,
(ि) िफा ८५ विपररतको कायन,
(म) िफा ८६ विपररतको कायन,
(य) िफा ८७ विपररतको कायन,
(र) िफा ८८ विपररतको कायन,
(ल) िफा ९४ विपररतको कायन ।
९६. सजाय: िफा ९५ बमोचजमको कसूरमा िे हाय बमोचजमको सजाय हुनेछ;(१) िफा १२ को कसूरमा कसुरिारलाई कसूरको मारा हेरी पााँच लाख रुपैयााँसम्म जररिाना िा
तीन िषन सम्म कैि िा िुिै सजाय हुनेछ ।
तर विद्युधतय अधिलेख िा विद्युधतय धलखतको वकते गरे गराएको िएमा प्रचधलत कानून बमोचजम
वकते मा हुने सजाय हुनेछ ।
(२) िफा १३ को कसूरमा कसूरिारलाई कसूरको मारा हेरी पााँच लाख रुपैयााँसम्म जररिाना िा
तीन िषन सम्म कैि सजाय िा िुिै सजाय हुनेछ ।
(३) िफा १४ को कसूरमा कसुरिारलाई कसूरको मारा हेरी तीन लाख रुपैयााँसम्म जररिाना िा
एक िषनसम्म कैि िा िुिै सजाय हुनेछ ।
29