९२. धनिे शन दिन सक्ने : कसै ले यस ऐन बमोचजमको कसूर ठहररने विषयिस्तु सामाचजक सञ्जालमा सम्प्रेषण
गरे को िा गनन लागेको विषयमा वििागले त्यस्तो विषयिस्तु िा सूचना हटाउन तत्काल सम्बचन्ित
सामाचजक सञ्जाल सञ्चालकलाई धनिे शन दिन सक्नेछ।
९३. सामाचजक सञ्जालको प्रयोग : (१) सरकारी धनकायले आफ्ना सूचना सामाचजक सञ्जाल माफनत प्रिान गनन
सक्नेछन्।
(२) उपिफा (१) बमोचजम सामाचजक सं जालको प्रयोग तोवकए बमोचजम गनुन पनेछ।
९४. सामाचजक सञ्जालमा सम्प्रेषण गनन नहुन:े (१) कसै ले पधन सामाचजक सञ्जालको प्रयोग गरी िे हायको कुनै
ाँ ै न:–
कायन गनन िा गनन लगाउन हुि
(क) नेपालको सािनिौमसिा, िौगोधलक अखण्डता, ��ाविय सुरक्षा, राविय एकता, स्िािीनता,
स्िाधिमान िा राविय वहत िा सङ्घीय इकाईधबचको सुसम्बन्ि खलल पनन सक्ने गरी
िगीय, जातीय, िाधमनक, क्षेरीय, साम्प्रिायीक र यस्तै अरु कुनै आिारमा घृणा, द्वे ष िा
अिहेलना उत्पन्न हुने कुनै काम कारबाही गनन िा गराउन िा त्यस्तो गने उद्योग गनन
िा िुरुत्साहन दिन िा त्यस्तो काम गने षडयन्र गनन िा विधिन्न जात, जाधत िा
सम्प्रिायधबचको सुसम्बन्िमा खलल पानेजस्ता विषय सम्प्रेषण गने,
(ख) जातीय
िेििाि िा छु िाछु तलाई िुरुत्साहन दिनुे,श्रमपधत अिहेलना गने, अपराि
गनन िुरुत्साहन गने ,शाचन्त सुरक्षा िङ्ग हुने कायनलाई बढािा दिने िा प्रचधलत कानून
बमोचजम प्रकाशन िा प्रसारण गनन रोक लगाएको कुरा प्रशारण िा सं प्रष
े ण गने िा
सािनजधनक सिाचार र नैधतकताको प्रधतकुल हुने कुनै कायन गनन िा गराउनुे,
(ग) कुनै व्यचिलाई चजस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहुी गने, ह्काउने, घृणा तथा
द्वे ष उत्पन्न गराउने िा प्रापकलाई भ्रमचुत पाने आशयले सन्िे श सम्प्रेषण गने,
(घ) प्रचधलत कानुनले विक्री तथा वितरण गनन धनषेि गरे को सामाग्री विक्री गनन िा सो
सम्बन्िमा विज्ञापन प्रकाशन, प्रशारण िा प्रिशनन गननु,े
(ङ) विना तथ्य िा आिार कसै को चररर हत्या गने उिे श्यले िा प्रचधलत कानून बमोचजम
गाधल बेईजधत माधनने कुनै कायन गने,
(च) यस ऐन विपररत अन्य कुनै कायन गने ।
(२) उपिफा (१) मा उल्ले चखत कायनसाँग सम्बचन्ित विषय सामाचजक सञ्जालमा सम्प्रेषण िएको
अिस्थामा त्यस्तो विषय तत्कालै हटाउन िा हटाउन लगाउनका लाधग वििागले सामाचजक सञ्जाल
सं चालकलाई धनिे शन दिनेछ।
27