ु को सुरक्षा िा तथ्यांक प्रणालीमा अिरोि सृजना गने िा प्रधतकूल असर पाने कुनै खलल पाने िा मुलक कायन गनन िा गराउन हुिैन । ८५.यौनजन्य िुव्यनिहार गनन नहुन:े कसैले पधन विद्युतीय प्रणाली माफनत कसैलाई प्रचधलत कानून बमोचजम यौनजन्य िुव्यनिहार माधनने कुनै कायन गनन िा सोको लाधग कसैलाई अनुचचत प्रलोिनमा पाने िा िम्की दिने जस्ता कनै कायन गनन िा गराउन हुाँिैन । ८६. अचश्लल सामाग्री उत्पािन, संकलन, वितरण, प्रकाशन, प्रिशनन, प्रसार िा खररि विवक्र गनन िा गराउन नहुन:े कसैले विद्युतीय प्रणालीको माध्यमबाट कुनै अचश्लल सामग्रीको उत्पािन, सं कलन गनन, उपलव्ि रहेको जानकारी सं प्रष े ण गनन, िे खाउन, वितरण गनन, प्रकाशन गनन, प्रिशनन गनन, प्रसार गनन िा विवक्र गनन िा सं चय गनन हुिैन। तर, कुनै व्यचिले कुनै अनुसन्िान, कानुन कायनन्ियन, अध्यापन िा चचवकत्सकीय प्रयोजनको लाधग बाल यौनजन्य सामग्रीको सं प्रष े ण, प्राधप्त, िा सं चय गरे को यथोचचत रुपमा पुवष्ट गरे मा र त्यस्तो उद्देश्य पूरा हुनासाथ त्यस्ता सामग्री मेटाएमा यस िफा बमोचजमको कसूर माधनने छै न । ८७. प्रलोिनमा पानन नहुन:े कसै ले विद्युतीय प्रणालीको माध्यमबाट िा सो प्रणालीको उपयोग गरे र कसैलाई यौन शोषण गने िा ठगी गने िा अरु कुनै गैरकानूनी कायन गने मनसाय राखी कुनै प्रस्ताि राख्न, प्रलोिन पानन, िेट्न, िा कुनै गैरकानूनी गधतविधिमा लाग्न उक्साउन िा सो को लाधग अनलाईन सम्बन्ि स्थावपत गनन प्रस्ताि गनन हुिैन। ८८. विद्युतीय प्रणालीको िुरुपयोग गनन नहुन:े (१) कसैले विद्युतीय माध्यमको प्रयोग गरी नेपालको सािनिौमसिा, िौगोधलक अखण्डता, रावियता िा राविय एकता, स्िािीनता, स्िाधिमान िा सङ्घीय इकाईधबचको सुसम्बन्ि खलल पनन सक्ने गरी िगीय, जातीय, िाधमनक, क्षेरीय, साम्प्रिायीक र यस्तै अरु कुनै आिारमा घृणा, द्वे ष िा अिहेलना उत्पन्न हुने कुनै काम कारबाही गने िा धबधिन���न जात, जाती िा सम्प्रिायविचको सम्बन्ि खलल गनुन िा गराउनु हुिैन (२) कसै ले विद्युतीय माध्यमको प्रयोग जातीय िेििाि िा छु िाछु तलाई िुरुत्साहन दिनुे,श्रमपधत अिहेलना गने, अपराि गनन िुरुत्साहन गने ,शाचन्त सुरक्षा िङ्ग हुने कायनलाई बढािा दिने िा प्रचधलत कानून बमोचजम प्रकाशन िा प्रसारण गनन रोक लगाएको कुरा प्रशारण िा सं प्रष े ण गने िा सािनजधनक सिाचार र नैधतकताको प्रधतकुल हुने कुनै कायन गनन िा गराउन हुिैन। (३) कसैले मानि बेचविखन तथा अपहरण िा लागू औषि विवक्र वितरण िा प्रचधलत कानूनले अपरािको रुपमा धनषेि गरे को कायन गनन िा गराउन विद्युतीय प्रणालीको प्रयोग गनन हुाँिैन । (४) कसै ले प्रचधलत कानुनले विक्री तथा वितरण गनन धनषेि गरे को सामाग्री विक्री गनन िा सो सम्बन्िमा विज्ञापन प्रकाशन, प्रशारण िा प्रिशनन गनन विद्युतीय प्रणालीको प्रयोग गनन हुाँिैन। 25

Select target paragraph3