(२) तथ्याङ्क केन्र िा क्लाउडमा कम््युटर प्रणालीहरु राख्ने सम्बन्िी अन्य व्यिस्था तोवकए
बमोचजम हुनेछ।
७३.इजाजत नधलई तथ्याङ्क केन्र िा क्लाउड सेिा सञ्चालन गनन नहुन:े कसैले यस ऐन बमोचजम इजाजत
नधलई तथ्याङ्क केन्र िा क्लाउड सेिा सञ्चालन गनन हुिैन ।
७४. सूचना सुरक्षण अधिकृत तोक्नु पने (१) नेपाल सरकारको प्रत्येक मन्रालय, आयोग, सचचिालय र
वििागमा कम्तीमा एक जना सूचना सुरक्षण अधिकृतको व्यिस्था गरी चजम्मेिारी तोक्नु पनेछ।
(२) उपिफा (१) बमोचजमको सूचना सुरक्षण अधिकृत सम्बन्िी योग्यता तथा अन्य व्यिस्था
तोवकए बमोचजम हुनेछ ।
७५. विद्युतीय स्िरुपको सूचनालाई क्षधत पुर्याउन, अिरोि गनन नहुन:े (१) कसैले िुराशय राखी िा गलत
मनसाय राखी कसै को स्िाधमत्ि िा धनयन्रणमा रहेको विद्युतीय स्िरुपको सूचनालाई अनाधिकृत रुपमा
मेटाउन, नष्ट गनन, हेरफेर गनन, धबगानन, बुझ्न नसवकने गरी पररितनन गनन िा अथनवहन , प्रयोगवहन िा
धनरप्रिािी गराउन हुिैन।
(२) कसै ले िुराशय राखी िा गलत मनसाय राचख कसै को स्िाधमत्ि िा धनयन्रणमा रहेको विद्युतीय
स्िरुपको सूचनाको प्रयोगलाई अनाधिकृत रुपमा बािा पुयानउन, रोक लगाउन िा आधिकारीक व्यचिलाई
सूचनामा पहुाँच दिन ईन्कार गनन हुिैन।
७६.गोपनीयता
िङ्ग गनन नहुन:े (१) कसैले पधन कानून बमोचजम िाहेक विद्युतीय माध्यमबाट कसै को
व्यैयेचिक वििरण िा सूचना, जानकारी, पराचार अनधिकृत रूपमा प्राप्त गनन, त्यसको गोपनीयता िङ्ग गनन
ाँ ै न।
िा अनधिकृत रूपमा कसै लाई उपलब्ि गराउन हुि
(२) कसै ले पधन कुनै िुई िा िुईिन्िा बढी व्यचिहरूबीचमा विद्युतीय माध्यमबाट िएका
कुनै सं िाि िा कुराकानी सम्बचन्ित व्यचिहरूले मञ्जुरी दिएको िा कानून बमोचजम अधिकार प्राप्त
अधिकारीले आिे श दिएकोमा बाहेक कुनै याचन्रक उपकरणको प्रयोग गरी सुन्न िा त्यस्तो कुराको ध्िधन
अङ्कन िा रे कडन गनन िा गराउन हुाँिैन।
तर,
(१) सािनजधनक रूपमा गररएको िाषण िा ििव्यको हकमा यस उपिफाको व्यिस्था
लागू हुने छै न।
(२) प्रचधलत कानून बमोचजमको अिस्थामा कुनै पधन सूचना, जानकारी िा पराचार सुन्न,
ध्िधन अङ्कन िा रे कडन गनन िा गराउन सवकनेछ।
७७.विद्युतीय प्रणालीको श्रोत सङ्केतको नष्ट र पररितनन गनन िा चोरी गनन नहुन:े (१) कसै ले विद्युतीय प्रणालीमा
प्रयोग हुने श्रोत सङ्केत चोरी गनन, अनाधिकृत रुपमा नष्ट गनन िा पररितनन गनन हुिैन।
22