पररच्छे ि–१०
सूचना प्रविधि सम्बन्िी उद्योग र व्यिसाय सम्बन्िी व्यिस्था
६३. सूचना प्रविधि सम्बन्िी उद्योग िा व्यिसायको ितानको जानकारी: प्रचधलत कानून बमोचजम सूचना प्रविधि
सम्बन्िी उद्योग िा व्यिसायको ितान िएपधछ ितान गने धनकायले सोको जानकारी वििागलाई दिनु पनेछ।
६४. स्िीकृत मापिण्डका उपकरण मार पैठारी एिं विवक्र वितरण गनुन पने: (१) सूचना प्रविधि सम्बन्िी
तोवकए बमोचजमका उपकरणहरु स्िीकृत मापिण्डका मार पैठारी एिं विवक्र वितरण गनन पाइनेछ।
(२) उपिफा (१) मा जुनसुकै कुरा लेचखएको िए त��पधन तोवकए बमोचजमका उपकरण अनुमधत
धलएर मार प्रयोग गनन सवकनेछ ।
(३) उपिफा (१) बमोचजमको मापिण्ड, उपकरणहरुको गुणस्तर, आयु र सुरक्षाको आिारमा
स्िीकृत गने प्रकृया र ई-िेष्ट व्यिस्थापन सम्बन्िी अन्य व्यबस्था तोवकए बमोचजम हुनेछ।
६५. अनुमधत नधलई उपकरणको प्रयोग गनन नहुन:े कसैले यस पररच्छे ि बमोचजम अनुमधत नधलई िा अनुमधत
धलएको अिधि िन्िा बढी अिधि सूचना प्रविधि सम्बन्िी उपकरणको प्रयोग गनन िा प्रयोगको लाधग
अरु कसैलाई उपलव्ि गराउनु हुिैन।
६६. मापिण्ड बाहेकका उपकरण पैठारी एिं विवक्र वितरण गनन नहुन:े कसै ले यस पररच्छे ि बमोचजम
स्िीकृधत नधलई सूचना प्रविधि सम्बन्िी उपकरणहरु पैठारी एिं विवक्र वितरण गनुन हुिैन।
पररच्छे ि–११
सूचना सुरक्षा तथा गोपधनयता सम्बन्िी व्यिस्था
६७. िैयचिक वििरणको संकलन गनन नहुनःे (१) प्रचधलत कानून बमोचजम बाहेक कसैले पधन विद्युधतय
स्िरुपमा रहेको कसै को िैयचिक वििरण सं कलन गनन हुाँिैन ।
(२) कसै को िैयचिक वििरण सं कलन गनुन परे मा सो वििरण कुन प्रयोजनको लाधग आिश्यक
परे को हो सोको जानकारी सम्बचन्ित व्यचिलाई अधनिायन रुपमा गराउनु पनेछ।
(३) सूचना प्रविधि प्रणालीमा रहेका कुनै व्यचिको िैयचिक वििरण सं कलन गिान खुलाईएको
प्रयोजन बाहेक अन्य प्रयोजनका लाधग प्रयोग, प्रसार तथा आिान प्रिान गनन पाईने छै न।
तर, सम्बचन्ित व्यचिको स्िीकृधतमा िा प्रचधलत कानून बमोचजम अन्य प्रयोजनका लाधग
प्रयोग, प्रसार तथा आिान प्रिान गनन बािा पने छै न ।
(४) कुनै खास प्रयोजनका लाधग कानून बमोचजम सं कलन तथा सं चय गररएको िैयचिक सूचना
सं कलन तथा सं चयको प्रयोजन समाप्त िएको तीस दिनधिर सम्बचन्ित व्यचिलाई प्रत्यािूत हुने गरी नष्ट
गररसक्नु पनेछ ।
20