(२) सरकारी धनकायले सूचना प्रविधि प्रणाली माफनत सूचना खुला मानकमा सं रक्षण गरी राख्नु पनेछ। (३) उपिफा (१) बमोचजमको सूचना प्रविधि प्रणालीको सूचनामा सम्बचन्ित सरकारी धनकायको स्िाधमत्ि हुन ु पनेछ। (४) उपिफा (१) बमोचजमको सूचना प्रविधि प्रणालीले सरकारी धनकायका सूचना प्रविधि प्रणाली बीच अन्तर सञ्चालन सुधनचित गनुन पनेछ । (५) सरकारी धनकायले सूचना प्रविधि प्रणाली सञ्चालन गनुन पूि न उपिफा (१) बमोचजमको मापिण्ड अनुरुप िए निएको परीक्षण तोवकए बमोचजम वििागबाट गराउनु पनेछ। (६) उपिफा (१) बमोचजमको मापिण्ड अनुसार प्रणालीको प्रयोग नगरे मा वििागको धसफाररसमा मन्रालयले सम्बचन्ित सरकारी धनकायको प्रमुखलाई प्रचधलत कानून बमोचजम वििागीय कारबाहीको लाधग ले चख पठाउन सक्नेछ। (७) उपिफा (१) बमोचजमको मापिण्ड प्रयोग गने सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनेछ। ५५. धडचजटल हस्ताक्षर प्रयोग गनन सक्ने: सरकारी धनकाय र सािनजधनक सं स्थाले यस ऐन बमोचजमको धडचजटल हस्ताक्षर प्रयोग गनन सक्नेछन्। ५६. िेबसाइट सञ्चालनमा ल्याउनुपने :(१) प्रत्येक सरकारी धनकाय र सािनजधनक सं स्थाले सेिा प्रिान गनन आफ्नो िेबसाइट सञ्चालन गनुन पनेछ। (२) उपिफा (१) बमोचजम सञ्चालन गरे को िेबसाइटको धडजाइन, विकास तथा सञ्चालन सम्बन्िी मापिण्ड मन्रालयले तोके बमोचजम हुनछ े । ५७. पृष्ठपोषण धलन सक्ने: (१) नेपाल सरकारले कानून तजुम न ा िा नीधत धनमानण गिान आिश्यकता अनुसार विद्युतीय माध्यमबाट सिनसािारणको पृष्ठपोषण धलन सक्नेछ। (२) प्रिे श सरकार तथा स्थानीय तहले कुनै धनणनय िा कानून धनमानण गने प्रवक्रयामा सिनसािारणको राय िा अधिमत धलन आिश्यक ठानेमा विद्युतीय माध्यमबाट धलन सक्नेछन्। पररच्छे ि–९ डोमेन नाम ितान तथा व्यिस्थापन 18

Select target paragraph3