(२) धनयन्रकले इजाजतपर धनलम्बन िा रद्द गरे को धनणनयको सूचना नेपाली र अंग्रज े ी िाषाका कम्तीमा िुईिटा राविय िै धनक पधरकामा प्रकाशन गनुन पनेछ। ु को कानून २८. वििे शी प्रमाणीकरण धनकायलाई मान्यता दिन सक्ने: (१) धनयन्रकले कुनै वििे शी मुलक बमोचजम प्रमाणपर जारी गने इजाजतपर प्राप्त गरे को प्रमाणीकरण धनकायलाई नेपाल सर���ारको पूि न स्िीकृधत धलई नेपाल राजपरमा सूचना प्रकाशन गरी तोवकए बमोचजमको शतन पालना गने गरी मान्यता दिन सक्नेछ। यसरी मान्यता प्राप्त गरे को वििे शी प्रमाणीकरण धनकायले यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयम बमोचजम नेपालमा प्रमाणपर जारी गनन सक्नेछ। (२) उपिफा (१) बमोचजम वििुेशी प्रमाणीकरण धनकायलाई मान्यता दिं िा अपनाउनु पने कायनविधि तोवकए बमोचजम हुनेछ। २९. धनिे शन दिन सक्ने: (१) धनयन्रकले प्रमाणपर जारी गने सम्बन्िमा यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयम बमोचजम पूरा गनुन पने िावयत्ि पालन गनन लगाउन प्रमाणीकरण धनकायलाई समय समयमा आिश्यक धनिे शन दिन सक्नेछ। (२) उपिफा (१) बमोचजम दिएको धनिे शनको पालना गनुन सम्बचन्ित प्रमाणीकरण धनकायको कतनव्य हुनेछ। ३०. अधिकार प्रत्यायोजन गनन सक्ने: धनयन्रकले यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयम बमोचजम आफूले गनुन पने काम गनन आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आफ्नो मातहतका कुनै अधिकृत कमनचारीले प्रयोग गनन पाउने गरी प्रत्यायोजन गनन सक्नेछ। ३१. जााँचबुझ गनन सक्ने: (१) प्रमाणीकरण धनकाय िा अन्य सम्बन्िचुत व्यचिबाट यो ऐन िा यस ऐन अन्तगनत बनेका धनयमको पालना निएको िन्ने कुरामा शंका गनुप न ने मनाधसि कारण िएमा धनयन्रक आफैले िा अन्य कुनै अधिकृत कमनचारीद्वारा तत् सम्बन्िमा आिश्यक जााँचबुझ गनन गराउन सक्नेछ। (२) उपिफा (१) बमोचजमको जााँचबुझमा सहयोग पुर ्याउनु प्रमाणीकरण धनकायको कतनव्य हुनेछ। (३) उपिफा (१) बमोचजम गररने जााँचबुझको सम्बन्िमा धनयन्रक िा अन्य कुनै अधिकृत कमनचारीले अपनाउनु पने कायनविधि तोवकए बमोचजम हुनछ े । ३२. कायन सम्पािन परीक्षण: (१) धनयन्रकले प्रत्येक िषन प्रमाणीकरण धनकायको कायन सम्पािनको परीक्षण गनन गराउन सक्नेछ। (२) उपिफा (१) बमोचजमको कायन सम्पािन परीक्षण गननको लाधग धनयन्रकले कम््युटर सुरक्षणमा विशेषज्ञता हाधसल गरे का मान्यता प्राप्त लेखापरीक्षक िा कम््युटर विशेषज्ञलाई धनयुि गनन सक्नेछ। 11

Select target paragraph3