(४) धनयन्रकले इजाजतपर निीकरण नगने धनणनय गनुन अचघ धनिेिकलाई आफ्नो सफाई पेश
गने मनाधसब मावफकको मौका दिनु पनेछ।
२५. इजाजतपर धनलम्बन गनन सक्ने: (१) प्रमाणीकरण धनकायले इजाजतपर प्राप्त गननको लाधग धनयन्रक
समक्ष पेश गरे को कागजात िा वििरण र वििीय तथा िौधतक स्रोत फरक िा झुट्टा िएमा िा कारोबार
सञ्चालन गिान पालन गनुन पने शतनको पालना नगरे मा िा यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयमको
उल्लं घन गरे को पाइएमा धनयन्रकले तत्सम्बन्िमा जााँचबुझ पूरा निएसम्मका लाधग प्रमाणीकरण
धनकायको इजाजतपर धनलम्बन गनन सक्नेछ।
तर त्यसरी इजाजतपर धनलम्बन गनुन अचघ प्रमाणीकरण धनकायलाई आफ्नो िनाई पेश गने
मनाधसब मावफकको मौका दिनु पनेछ।
(२) इजाजतपर धनलम्बन ग���े सम्बन्िी अन्य व्यिस्था तोवकए बमोचजम हुनछ
े ।
२६. इजाजतपर रद्द गनन सक्ने: (१) प्रमाणीकरण धनकायको काम कारबाहीका सम्बन्िमा तोवकए बमोचजमको
रीत पुर ्याई िएको जााँचबुझबाट िे हायका कुनै कुरा हुन गएको िे चखएमा धनयन्रकले यस ऐन बमोचजम
जारी गरे को इजाजतपर जुनसुकै बखत रद्द गनन सक्नेछ :–
(क) यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयम अन्तगनत पूरा गनुन पने िावयत्ि प्रमाणीकरण
धनकायले पूरा नगरे मा,
(ख) प्रमाणीकरण धनकायले इजाजतपर प्राप्त गननको लाधग धनिेिन दिं िाका बखत िा
इजाजतपर निीकरणको लाधग धनिेिन दिं िाका बखत झुट्टा िा गलत वििरण तथा
कागजात िाचखला गरे को िे चखएमा,
(ग) प्रमाणीकरण धनकायले सािनजधनक वहत िा राविय अथनतन्रलाई प्रधतकूल असर पने
वकधसमबाट कारोबार सञ्चालन गरे मा,
(घ) प्रमाणीकरण धनकायले यो ऐन िा यस ऐन अन्तगनत बनेको धनयम अन्तगनत कसूर
ठहररने कुनै काम गरे मा,
(ङ) धनयन्रकले दिएको धनिे शन पालना नगरे मा ।
(२) उपिफा (१) बमोचजम धनयन्रकले इजाजतपर रद्द गनुन अचघ प्रमाणीकरण धनकायलाई
िनाई पेश गने मनाधसब मौका दिनु पनेछ।
(३) इजाजतपर रद्द गने सम्बन्िी अन्य कायनविधि तोवकए बमोचजम हुनेछ।
२७. धनणनयको जानकारी दिनुपने: (१) धनयन्रकले िफा २५ िा २६ बमोचजम कुनै प्रमाणीकरण धनकायको
इजाजतपर धनलम्बन िा रद्द गने गरी गरे को धनणनयको जानकारी त्यस्तो प्रमाणीकरण धनकायलाई धलचखत
रुपमा दिनु पनेछ र त्यस्तो सूचना आफ्नो कम््युटर तथ्याङ्क आिारमा राखी विद्युतीय स्िरुपमा समेत
प्रकाशन गनुन पनेछ।
10